हङकङ चीनको अविभाज्य क्षेत्र : प्रवक्ता पौडेल
काठमाडौं, जेठ २१ : सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहो-याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ । हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज…
विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत
काठमाडौँ, जेठ २१ : विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले…
‘सागसब्जी नष्ट गर्न नदिनु, उत्पादन बजारसम्म पु-याउने व्यवस्था मिलाउनु’
काठमाडौँ, जेठ २१ : पोखरा महानगरपालिका–१५ मा झण्डै चार ट्रकभन्दा बढी तरकारी (सागसब्जी) खाल्डोमा हालेर पुरियो । सागसब्जी पुर्दा प्रहरी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति थियो । पोखरा…
थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३०० पुग्यो
काठमाडौं, जेठ २१ : पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित संख्या दुई हजार तीनसय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित…
प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण
विराटनगर, जेठ २१ : प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना…
ग्यास लिक भई जलेर घाइते भएका तीन जनाको मृत्यु
काभ्रे, जेठ २१ : गत जेठ १६ गते बनेपा नगरपालिका वडा न ७ तरकारी बजारमा ग्यास लिक भई जलेर घाईते भएका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको छ । एकै परिवारका…
‘अब खेतबारीमात्र होइन कौसी पनि बाँझो राख्नुहुँदैन’
काठमाडौँ, जेठ २१ : ललितपुर महानगरपालिका भोल्ढोकाकी रोजिता ताम्राकारको दैनिकी बिहान उठ्नासाथ छतमा गएपछि शुरु हुन्छ । देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसीखेती शुरु गर्नुभएकी उहाँलाई आफूले रोपेको तरकारीको…
पश्चिम रूकुम घटनामा बेपत्ता सबैको शव फेला
खलङ्गा, जेठ २१ : गत १० जेठमा पश्चिम रूकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका ११ का १८ वर्षीय गोविन्द शाही मृत अवस्थामा फेला परेका छन्…
कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि थप
काठमाडौँ, जेठ २१ : आन्तिरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गतेसम्ममा बुझाए हुने गरी म्याद थप गरेको छ । यसअघि जेठ २५ गतेसम्म आयकर लगायतका विवरण…
पटनामा १४ वर्षीया नेपाली बालिका बलात्कृत
नयाँदिल्ली, जेठ २१ : भारतको बिहार राज्यको राजधानी पटनामा एक १४ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छिन् । पीडित बालिका ६ महिनाअघि मात्र पटना आएकी थिइन् । उनी दिदी र…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
भदौ १९, २०८३






