असुरक्षाको कारण देखाउँदै सप्तकोशीमा पानीजहाज बन्द

 फागुन ०२, २०७६

विराटनगर, २ फागुन : असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो…

अमूर्त कुराले क्रान्ति हुँदैन : मुख्यमन्त्री गुरुङ

 फागुन ०२, २०७६

स्याङ्जा, २ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाद्वारा २५…

मुलुकभर निर्माणाधीन एक सय ८४ पुल समस्याग्रस्त

 फागुन ०२, २०७६

काठमाडौं, २ फागुन : देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइएको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी नियमावली ल्याउन माग

 फागुन ०२, २०७६

काठमाडौं, २ फागुन : सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ जारी भएको डेढ वर्ष बितिसक्दा पनि नियमावली नबन्दा ऐन कार्यान्वयनमा आउन नसकेकामा सरोकार निकायले ध्यानाकर्षण गराएका छन् ।…

प्राविधिक, व्यावसायिक शिक्षा र तालीम सम्बन्धी नयाँ ऐन ल्याइने

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीमको थप विकास, विस्तार एवं गुणस्तर अभिवृद्धि गर्ने ध्येयले छुट्टै नयाँ ऐन ल्याउने तयारी गरेको छ…

मेलम्चीको पानी असारसम्म काठमाडौं उपत्यकामा ल्याइने

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : खानेपानी तथा सरसफाइ मन्त्रालयले असारभित्रमा काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न…

रुग्ण ठेक्कामा प्रगति हुन सकेन : अख्तियार

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको अवधिमा सम्पन्न नभई रुग्ण देखिएका अधिकांश ठेक्कामा अझै प्रगति हुन नसकेको जनाएको छ । आयोगले आज सार्वजनिक गरेको ‘रुग्ण ठेक्काको व्यवस्थापन,…

कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न आदेश

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : उच्च अदालत पाटनले मोटरसाइकलमा भाडामा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना…

भ्रष्टाचारीलाई सामूहिक बहिस्कार : मुख्यमन्त्री भट्ट

 फागुन ०२, २०७६

डोटी, १ फागुन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचरीका कारण देशमा विकासले गतिलिन नसकेको आरोप लगाउनुभएको छ । डोटी चेम्बर अफ कमर्सले डोटीको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको…

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ नेपालीको मृत्यु, दुई घाइते

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ…