ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
सिञ्जा, असार २ : जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार राति भे१त ७३३२ नंको ट्र्याक्टर दुर्घटनामा परेर पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु…
अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र
लण्डन, असार २ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए…
मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना
काठमाडौँ, असार २ : मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी…
नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन
चितवन, असार २ : नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष…
एम्बुलेन्स चालकद्वारा स्वास्थ्य सुरक्षाको माग
लहान, असार २ : दैनिकजसो कोरोना सङ्क्रमितको सम्पर्कमा आउने सिरहाका एम्बुलेन्स चालकले असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग गरेका छन् । कोरोना भाइरस सङ्क्रमितको ओसारपसार गर्ने एम्बुलेसन्सका चालकले आफूहरुको ज्यान…
चैते धान उत्पादन घट्ने
चितवन, असार २ : उत्पादनको तयारीमा रहेको चैते धानबालीमा रोगको प्रकोपले उत्पादनमा ३० प्रतिशतभन्दा बढी ह्रास हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत राजन ढकालका…
कृषिमा यान्त्रीकरण : आधुनिक बन्दै किसान
प्युठान, असार २ : प्युठान नगरपालिका–४ गाजुरीका विष्णु पोखरेलले कृषियन्त्र प्रयोग गरी खेती गर्न थालेको चार वर्ष भयो । गाउँमा पहिलोपटक ट्र्याक्टरमार्फत खेती गर्दा कम उब्जनी हुन्छ भन्ने सुनेका छिमेकीले…
क्लिनफिड लागू गर्ने तयारी
काठमाडौँ, असार २ : विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ प्रविधि लागू गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले सोमबार…
सेयर कारोबार असार ४ सम्म बन्द
काठमाडौँ, असार २ : सरकारले सोमबारदेखि बन्दाबन्दी खुकुलो गर्दै सबै सरकारी कार्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल स्टक एक्सचेन्जले भने असार ४ गतेसम्म धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय…
बाढी पहिरो र डुबानबारे सुरु भयो पूर्व सूचना सेवा
चाँदनी हमालकाठमाडौँ, असार २ बाढी, पहिरो तथा डुबान लगायतका विपत्तीबाट जनधनको क्षति कम गर्न बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु भएको छ । यस बर्षको मनसुन भित्रिएसँगै देशका विभिन्न…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






