बेइजिङ्गमा सङ्क्रमित बढ्दा लकडाउनमा थप कडाइ

 असार ०२, २०७७

काठमाडौं, असार २ : चीनको राजधानी बेइजिङ्गमा कोभिड–१९ सङ्क्रमितको संख्या बढदै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो पाँच दिनमा एकसय जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।…

गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए, सबै भारतबाट आएका थिए

 असार ०२, २०७७

पोखरा, असार २ : गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २२३ पुगेको छ । मंगलबार बिहान गण्डकीका पाँच जिल्लामा १८ जना नयाँ संक्रमित भेटिएका थिए ।…

सरकारी कार्यालयका आआफ्नै कार्यतालिका : कर्मचारी आए पनि सेवाग्राही न्यून

 असार ०२, २०७७

काठमाडौँ, असार २ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन् । चैत ११ देखि जारी बन्दाबन्दीमा आवश्यक सेवाबाहेक सरकारी…

कोरोनाको आशङ्कामा मृतकको शव छ घण्टा घरमै

 असार ०२, २०७७

भद्रपुर, असार २ : झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँलेले कोरोनाका कारण मृत्यु भएको…

लगानीको वातावरण सहज बनाउन आग्रह

 असार ०२, २०७७

काठमाडौँ, असार २ : कोभिड १९ महामारी र बन्दाबन्दीबाट प्रभावित नेपालको अर्थतन्त्र र रोजगारीको तीव्र विस्तार गर्न स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नेतर्पm विशेष ध्यान दिन निजी क्षेत्रले सरकारसमक्ष आग्रह…

रुकुम घटनामा कारबाहीको सिफारिस

 असार ०२, २०७७

काठमाडौँ, असार २ : गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले रुकुम पश्चिम चौरजहारी–८ सोतीमा छ जनाको ज्यान जाने गरी भएको घटना ‘क्रूर हत्या’ भएको निष्कर्ष निकालेको छ । समितिले घटनामा संलग्नमाथि जघन्य…

दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि

 असार ०२, २०७७

गलकोट, असार २ : बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ ।…

युरोपेली सिमाना खुला

 असार ०२, २०७७

बर्लिन, असार १ : युरोपेली मुलुकहरूको आपसी सिमाना सोमबारदेखि पुनः खुला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो । सिमाना…

गड्डाचौकी र गौरीफन्टा नाकाबाट सोमबार एक हजार ५६३ नेपाली भित्रिए, १६५ भारतीय बाहिरिए

 असार ०१, २०७७

लम्की, असार १ : सुदूरपश्चिमका मुख्य दुईनाकाबाट आईतबार एकहजार ५६३ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १६५ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीकालागि भारत तथा नेपालमा रहेका उनीहरु लामो लकडाउनले…

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड

 असार ०१, २०७७

सुर्खेत, असार १ : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री…