पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह
काठमाडौँ, असार ३ : नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न आग्रह गरेको छ । महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी…
कर्णाली करिडोरमा धमाधम काम हुँदै
सिमकोट, असार ३ : राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्य बन्दाबन्दीमा पनि जारी रहेको छ । बन्दाबन्दीको लामो समयका बीच पनि कर्णाली करिडोरको सडकको कामले निरन्तरता पाउँदै आएको छ ।…
कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि
कैलाली, जेठ ३ : कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ। नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि…
थप ५८६ संक्रमित, कुल संक्रमितको संख्या सात हजार १७७ पुग्याे
काठमाडौँ, असार ३ : नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.…
गण्डकीमा थपिए २१ कोरोना संक्रमित, कुल संक्रमित २४७ पुगे
पोखरा, असार ३ : गण्डकी प्रदेशमा बुधबार २१ जना नयाँ कोरोना भाइरस कोभिड १९ सङ्क्रमित पुष्टि भएका छन् । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८ र पर्वतका तीन जनामा कोरोना सङ्क्रमण पुष्टी…
प्रदेश २ मा १८५ सङ्क्रमित थपिए, कुल दुई हजार ३६७
जनकपुरधाम, असार ३ : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएकाे छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको…
क्वारेन्टाइनमा रहेका युवाद्वारा आत्महत्या
अर्घाखाँची, असार ३ : जिल्लाकाे शीतगङ्गा नगरपालिका वडा नंं ५, जुकेनाकाे हरि माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेका ४५ वर्षका देवबहादुर विकले आत्महत्या गर्नुभएकाे छ । उहाँकाे जेठ २४ गते आरडीटी परीक्षणमा काेराेना…
पीसीआर रिपाेर्ट ढिलाे भएकाले उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन
काठमाडौँ, असार ३ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट नेपाल आउने…
बाँकेमा सोमबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि
नेपालगन्ज, असार ३ : नेपालगन्ज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण देखिएको छ । गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षीया महिलाको…
कोभिड-१९ को कारण ९३ औँ ओस्कार अवार्ड समाराेह स्थगित
काठमाडौँ, असार २ : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण २०२१ को ९३ औँ संस्करण ओस्कार अवार्ड स्थगित भएको छ । फेब्रुअरी २०२१ मा हुने अवार्ड कम्तीमा…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






