रोप्नुअघि नै तोकियो धानको मूल्य
काठमाडौँ, असार ४ : सरकारले प्रतिबद्धता गरेअनुसार रोपाइँ हुनुअघि नै यस वर्ष धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नीतिअन्तर्गत रोपाइँ…
देशलाई परेका बेला नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित : प्रधानमन्त्री
काठमाडौँ, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहको सरकारले कोरोना रोकथाममा निकै सक्रिय भएर काम गरिरहेको बताउनुभएको छ । जनप्रतिनिधीहरूले आफूले सकेको हिसाबले काम गरिरहनुभएको प्रधानमन्त्री ओलीले बताउनुभएको हो…
संविधान संशोधन विधेयकमाथि छलफल : कालापानीबाट सैनिक फर्काउन भारतसँग माग
काठमाडौँ, असार ४ : राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान…
देशभर आंशिकदेखि सामान्य बदली हुने
काठमाडौँ, असार ४ : मनसुनी वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।पूर्वी भूभाग हुँदै जुन १२ (गत जेठ ३०) गते प्रवेश…
बाजुरामा थप ४१ जनामा कोरोना पुष्टि
बाजुरा, असार ४ : बाजुराको बडिमालिका नगरपालिकाको मालिका मावि, बाजुरा क्पाम्पस र जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा बस्दैआएका ४१ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका आरडीटी पोजिटिभ, कोभिड…
हुम्लामा ८२५ वटै स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ
सिमकोट, असार ४ : जिल्लाको एउटै गाउँपालिकाबाट काेराेना परीक्षणका लागि ८२५ स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएका स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । दुई दिन लगाएर…
सुदूरपश्चिमका नाकाबाट बिहीबार ८७६ जना नेपाली भित्रिए, १४२ भारतीय बाहिरिए
लम्की, असार ४ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट बिहीबार ८७६ नेपाली भित्रिए भने १४२ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २…
स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी छ : प्रधानमन्त्री
काठमाडौँ, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक,…
बन्दाबन्दीमा पनि भित्रियो विदेशी लगानी
काठमाडौँ, असार ४ : बन्दाबन्दीका कारण आर्थिक गतिविधि ठप्प रहेको र लगानीमा सङ्कुचन आएका बेला नेपालले करिब दुई अर्ब रुपियाँ प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको…
‘नेपाली सेना संविधान अनुसार परिचालित’
काठमाडौँ, असार ४ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको भूमिकालाई लिएर कतिपय प्रश्नहरू उठ्ने गरेको बताउँदै त्यसमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । “नेपाली सेनालाई कुन ठाउँमा कहिले जिम्मा…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






