कतै क्वारेन्टाइन र आइसोलेसन खाली हुँदै, कतै बनाइँदै
लम्की, असार ५ : कैलालीका विभिन्न स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन खाली हुँदैगएका छन् । जेठको अन्तिम साता भरिभराउ भएका क्वारेन्टाइन भारतबाट आउनेको सङ्ख्या कम भएपछि र क्वारेन्टाइनमा बस्नेहरू १४ दिन बसेर…
रियलका बेञ्जेमा चम्किँदा भ्यालेन्सिया पराजित
काठमाडौँ, असार ५ : रियल मड्रिडले भ्यालेन्सियालाई ३–० ले पराजित गरेको छ । स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित हात पारेको हो । जितसँगै रियल…
सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी
न्यूयोर्क, असार ४ : संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसङ्घ महासभाले तीन राष्ट्रलाई छनौट गरेको…
पाकिस्तानमा एकै दिन ६ हजार कोरोना संक्रमित
इस्लामाबाद, असार ३ : पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा ५ हजार ८३९ जना नयाँ संक्रमित भेटिएका छन् ।…
अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाइ
तेहरान, असार ४ : अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ । सिरियाली राष्ट्रपति बसर अल असदसँग काम गर्ने सिरियाली कुनै पनि…
धार्मिक विद्यालयमा विस्फोट, सातको मृत्यु
तालुकान (अफगानिस्तान), असार ४ : अफगानिस्तानको उत्तरी प्रान्त तखारको इशकामिस जिल्लामा अवस्थित एक धार्मिक विद्यालयमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ…
जर्मनीको मन्त्रिपरिषदद्वारा थप आर्थिक प्याकेजको घोषणा
बर्लिन, असार ३ : जर्मनीको मन्त्रिपरिषदको बुधबारको बैठकले करिब ७१ अर्ब डलरको नयाँ थप आर्थिक प्याकेजलाई स्वीकृत गरेको छ । यो रकम सरकारले ऋणको रुपमा उठाउनेछ । कोरोनाभाइरस संकटबाट उत्पन्न…
बन्दाबन्दीमा ६ अर्बको औषधि आयात
काठमाडौँ, असार ४ : गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा ६ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा…
कफीबाटै दुई वडाका किसानले लिए तीन करोड आम्दानी
काभ्रे, असार २ : जिल्लाको विकट खानीखोला गाउँपालिकाका दुई वडाका किसानले कफी खेतीबाटै वार्षिक तीन करोड आम्दानी लिन थालेका छन् । खासै उब्जनी नहुने पाखाबारीमा लगाइएको कफीबाट वडा नं. ६ साल्धारा…
हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित
इलाम, असार ४ : ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






