कोरोनाविरुद्ध आक्रामक कदम चाल्न विश्व स्वास्थ्य संगठनको आग्रह

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : विश्व स्वास्थ्य संगठन (डब्लएचओ)ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न आक्रामक कदम चाल्न आग्रह गरेको छ । कोभिड–१९ को प्रकोप अहिले विश्वभर फैलिइरहेको छ र,…

चिकित्सकको सल्लाह- भाइरस खोज्दै घरमा आउँदैन हामी खोज्दै भिडभाडमा नजाउँ

 चैत ११, २०७६

यलु जोशीकाठमाडौं, चैत ११ भूकम्पको समयमा मानिसको तन हल्लिएको थियो अहिले कोरानाको कारणले मन । भूकम्प र नाकाबन्दी झेलेका नेपालीहरुले अब कोरोनालाई समेत हराउन सरकारले लगाएको लक डाउनको पुरै सर्मथन…

काठमाडौं महानगरको अपिल- बाहिर ननिस्कनुस्, कोरोनाको शंका भए फोन गर्नुस्

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : काठमाडौं महानगरपालिकाले ‘लकडाउन’को अवधिभर बाहिर ननिस्कन महानगरवासीमा अपिल गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले लकडाउन विधि अपनाएको भन्दै यसलाई सफल बनाउन…

गौरीफन्टा नाकामा एक हजार अलपत्र, मुख्यमन्त्रीको कार्यालयमा बैठक

 चैत ११, २०७६

धनगढी, चैत ११ : सोमबार रातिदेखि धनगढीको सीमा नाका गौरिफन्टामा रोकिएकाहरुको बेहाल हुन थालेको छ । बिहान ७ बजे प्रहरीले लखेटेका उनीहरुले खानासमेत खान पाएका छैनन् । उनीहरुलाई कसरी देशभित्र…

डलरको भाउ १ सय २२ रुपैयाँ नाघ्यो

 चैत ११, २०७६

काठमाडौं , चैत ११ : अमेरिकी डलरको मूल्य एक दिनमा करिब २ रुपैयाँले बढेको छ । मंगलबार एक डरको खरिद दर १ सय २२ रुपैयाँ ३४ पैसा पुगेको छ ।…

चितवनका सबै तहमा उच्च सतर्कता

 चैत ११, २०७६

चितवन, चैत ११ : कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन चितवन जिल्लाका सातवटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् । जिल्लाका एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि…

 चैत ११, २०७६

बीमासम्बन्धी विशेष व्यवस्था काठमाडौँ, चैत ११ : बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि…

पोखरामा लक डाउनको प्रभाव

 चैत ११, २०७६

पोखरा, चैत ११ : सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका…

कोरोनाबाट विश्वभरि १६ हजार ५५८ को मृत्यु, तीन लाख ८१ हजार ७६१ संक्रमित

 चैत ११, २०७६

जेनेभा, चैत ११ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार विश्वभरि तीन…

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

 चैत ११, २०७६

चितवन, चैत ११ : जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा…