नेपाल प्रज्ञा-प्रतिष्ठान ६३ औँ वर्ष प्रवेश, राष्ट्रिय कविता महोत्सव स्थगित

 असार १०, २०७७

काठमाडौँ, असार ९ : नेपाल प्रज्ञा–प्रतिष्ठानले स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्ष प्रवेश गरेको छ । प्रज्ञा-प्रतिष्ठानको वार्षिकोत्सवमा विगतमा हुँदै आएको राष्ट्रिय कविता महोत्सवलगायत कार्यक्रम भने नहुने भएको…

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

 असार १०, २०७७

जेनेभा, असार ९ : कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही…

युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो

 असार १०, २०७७

पेरिस, असार ९ : कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक सङ्कटको सामना गर्न लागेको…

एसईईको मूल्याङ्कन कार्यविधि : त्रैमासिक र अन्तिम परीक्षाका आधारमा अंक निर्धारण

 असार १०, २०७७

काठमाडौँ, असार ९ : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने आधारको टुंगो लगाएको छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि…

गण्डकीमा एकै दिन थपिए १०४ सङ्क्रमित, कुल ६९७ पुग्यो

 असार १०, २०७७

पोखरा, असार ९ : गण्डकी प्रदेशमा मङ्गलबार एकै दिन १०४ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार बेलुकासम्म गरिएको परीक्षणमा १०४ जना नयाँ सङ्क्रमित…

अपरान्हसम्म हवाई मार्ग ५२५ जना स्वदेश फिर्ता, राति २५८ आउँदै

 असार १०, २०७७

काठमाडौँ, असार ९ : विदेशमा अलपत्र परेका नेपाली नागरिक स्वदेश फिर्ता हुने क्रममा मङ्गलबार दिनभरमा ५२५ जना नेपाल आउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार कुवेतबाट १६० जना, कतारबाट १४४…

काठमाडौँमा उपचाररत उदयपुरकी महिलामा कोरोना पुष्टि, गाउँ सिल गरियो

 असार १०, २०७७

उदयपुर, असार ९ : उदयपुरको गाईघाटकी एक महिलामा मङ्गलबार कोरोना सङ्क्रमण देखिएपछि घर आसपासमा सिल गरिएको छ । उपचारको लागि काठमाडौँ पुगेकी ५४ वर्षीया महिलामा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि गाईघाटस्थित…

महामारीका कारण दक्षिण एसियाका लाखौँ बालबालिका गरिबीमा : युनिसेफ

 असार १०, २०७७

काठमाडौँ, असार ९ : कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एसियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसङ्घीय निकाय युनिसेफले मङ्गलबार सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा उल्लेख गरिएको छ ।…

अनुमति नलिई आरडीटी परीक्षण गर्ने मदिरा उद्योग सिल

 असार १०, २०७७

वीरगञ्ज, असार ९ : सम्बन्धित निकायसँग अनुमति नलिई आफ्ना कर्मचारीको उद्योग परिसरभित्रै आरडीटी परीक्षण गर्ने पर्सामा सञ्चालित एक मदिरा उद्योगलाई स्थानीय प्रशासनले सिल गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१…

लोकसेवा आयोग विधेयक पारित

 असार १०, २०७७

काठमाडौँ, असार ९ : प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले…