काठमाडौँ भित्रिने र बाहिरिनेको निगरानी

 असार १०, २०७७

काठमाडौँ, असार १० : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको…

साउनभित्र नै कोरोना नियन्त्रणमा आउने दाबी

 असार १०, २०७७

विराटनगर, असार १० : नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण्मा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट…

पुुर्खाको माटोमा सुुन फलाउने रहर

 असार १०, २०७७

पोखरा, असार १० : फेवाताल पारि पर्यटकीय क्षेत्र पञ्चासे डाँडा जाने बाटैमा पर्ने सिधाने गाउँमा यतिबेला खेतीपातीको चहलपहल निकै बढेको छ । पर्यटक मार्गको रूपमा चिनिएको सिधानेमा यस अघि रैथाने…

‘विद्युतीय सवारी साधनको कर छुट स्वागतयोग्य’

 असार १०, २०७७

काठमाडौँ, असार १० : सरकारले विद्युतीय सवारी साधनमा तोकेको कर जायज भएको सरोकारवालाले बताएका छन् । सार्वजनिक विद्युतीय सवारी साधनमा सरकारले हदैसम्मको कर छुटको व्यवस्था गरेको छ । सरकारले सार्वजनिक…

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान

 असार १०, २०७७

काठमाडौँ, असार ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ…

आज ५३८ संक्रमितसँगै १० हजार ९९ पुगे, थप एकको मृत्यु

 असार १०, २०७७

काठमाडौँ, असार ९ : कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणको कारणले आज एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दैलेख दुल्ल…

अमेजनले जलवायु परिवर्तनविरुद्धको लडाइँका लागि दुई अर्ब डलर लगानी गर्ने

 असार १०, २०७७

वासिङ्टन, असार ९ : जलवायु परिवर्तनविरुद्धको लडाइँअन्तर्गत कार्बन फुटप्रिन्ट घटाउने प्रयासमा सहयोगका लागि अमेजनले दुई अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । “क्लाइमेट प्लेज फण्डले ‘शून्य कार्बनका रूपान्तरणका…

कतारमा एकै दिन एक हजारभन्दा बढी सङ्क्रमित

 असार १०, २०७७

दोहा, असार ९ : खाडी मुलुक कतारमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या एक हजार ३४ पुगेसँगै मङ्गलबारसम्म कुल सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३ पुगेको कतारका स्वास्थ्य मन्त्रालयले बताएको…

‘जनवरीमा इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स अध्ययनका लागि फ्रान्स पठाइने’

 असार १०, २०७७

तेहरान, असार ६ : तेहरानको आकाशमा सन् २०२० को जनवरीमा दुर्घटनाग्रस्त युक्रेनी विमानको ‘ब्ल्याक बक्स’को डाटा अध्ययनका लागि फ्रान्स पठाउन लागिएको इरानी विदेशमन्त्री मोहम्मद जवेद जरिफले सोमबार बताउनुभएको छ । मन्त्री…

विश्वमा चार लाख ७४ हजार बढीको मृत्यु, ९१ लाख ९४ हजार बढी सङ्क्रमित

 असार १०, २०७७

जेनेभा (स्वीट्जरल्याण्ड) असार ९ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर ९१ लाख ९४ हजार…