‘शरीर स्वस्थ हुन मन स्वस्थ हुनुपर्छ’
काठमाडौँ, असार १४ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले शरीर स्वस्थ्य हुन मन स्वस्थ्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान महिला सशक्तीकरण फोरमले शनिबार…
सवारी दुर्घटनामा पत्रकार पाण्डेको निधन
बुटवल, असार १४ : सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा…
वर्षासँगै विपद्को जोखिम बढ्दो
सुर्खेत, असार १४ : वर्षाको सुरुवातसँगै बाढीपहिरो आउने क्रम सुरु भएको छ । बाढीपहिरोबाट व्यापक धनजनको क्षति पुगेको छ । विपद्लाई समयमै न्यूनीकरण गर्नसके क्षति कम गर्न सकिन्छ । सडक अवरुद्धहुम्ला…
भारतबाट थप नआए सहजै नियन्त्रण हुने, क्षति गर्ने सम्भावना कम
काठमाडौँ, असार १३ : नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यसपछि दिनभर उनीहरू यसबारे छलफलमा जुटे । मनसुनी वर्षाका…
कर्णालीमा शनिबार २१४ निको भए, कुल ९३४ जना डिस्चार्ज
सुर्खेत, असार १३ : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणको दर बढ्दैजाँदा निको हुनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । शनिबारसम्म करिब एक हजार जना कोरोना मुक्त भएर घर फिर्ता भएका छन् ।…
दोलाखाबाट गर्भवती महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइयो
काठमाडौँ, असार १३ : दोलखाकी गर्भवती पासाङठिली शेर्पाको हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । गर्भवती शेर्पा सात महिनाकी गर्भवती हुनुहुन्छ । छ दिनदेखि अत्यधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य…
एकै दिन बाजुराका थप ६२ जनामा कोरोना पुष्टि
बाजुरा, असार १३ : एकै दिन बाजुराका थप नयाँ ६२ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट आएर विभिन्न क्वारेन्टाइन बसेका त्रिवेणीका ६२ जनामा कोरोना पुष्टि भएको हो । आरडीटी पोजिटिभ,…
नेपाल-चीनबीच सीमा विवाद छैन : राजदूत पाण्डे
पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूत नियुक्त हुनुभएको छ । उहाँ केही दिनमा त्यता प्रस्थान गर्दै हुनुुहुन्छ । राजदूत पाण्डे कुनै पनि देशको सम्बन्ध त्यो देशको आकारले भन्दा पनि सार्वभौमिकता सोचले…
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
चितवन, असार १४ : भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ । महानगरले आफ्नो छैटौँ नगरसभामा पेस गरेको…
‘विश्वविद्यालयस्तरको पढाइमा बौद्धिक परिवारका बालबालिकामा दवाव बढी’
बर्न, स्वीट्जरल्याण्ड, असार १३ : विश्वविद्यालयको अध्ययनका शिलशिलामा सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दवाव रहने गरेको देखिएको छ । स्वीडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






