कालीगण्डकीमा फेरि आयो सलह, खेती बालीमा पस्यो

 असार १५, २०७७

स्याङ्जा, असार १५ : रुपन्देही र पाल्पामा हुँदै स्याङ्जाको कालीगण्डकीमा देखा परेको सलह आइतबार आएर फर्के पनि सोमबार फेरि सोही ठाउँमा आएको छ । कालीगण्डकी १, २ र ४ का…

लगातारको वर्षाले राजविराजका गाउँबस्ती जलमग्न

 असार १५, २०७७

राजविराज, असार १५ : लगातार पाँच दिनदेखि अविरल वर्षाले राजविराज नगरसहित जिल्लाका आधा दर्जन गाउँबस्ती जलमग्न भएको छ । भने स्तरोन्नति राष्ट्रिय आयोजनाको हुलाकी सडक खण्डको विभिन्न स्थानमा हिलाम्य भएका…

नौगाडमा पहिरो खस्दा दुईकाे मृत्यु, पाँच घाइते, एककाे अवस्था गम्भीर

 असार १५, २०७७

दार्चुला, असार १५ : दार्चुलाको नौगाड गाउँपालिकामा नहर भत्किएर पहिरो खस्दा दुई जनाको ज्यान गएको छ, पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले…

आज दही चिउरा खाने दिन

 असार १५, २०७७

काठमाडौँ, असार १५ : असारे रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो…

राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

 असार १५, २०७७

काठमाडौं, असार १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय–संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँचवटा विधेयकलाई सोमबार प्रमाणीकरण गर्नुभएको छ । विधेयक प्रमाणीकरण भएसँग यी ऐनहरू कार्यान्वयनमा…

धान भण्डारण क्षमता पर्याप्त नहुँदा परनिर्भता बढ्यो

 असार १५, २०७७

भीमदत्तनगर, असार १५ : सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रुपमा रहेको कैलाली र कञ्चनपुरमा बर्सेनि धान उत्पादन बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगरका अनुसार विगतका वर्षमा यहाँ धानको उत्पादकत्वमा वृद्धि भइरहेको…

उपत्यकामा थप आठसहित ४६८ सङ्क्रमित, जम्मा १३ हजार २४८ पुग्याे

 असार १५, २०७७

काठमाडौँ, असार १५ : कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८…

चीनसँग सीमा विवाद छैन, फेक न्यूजबारे खाेजी हुन्छ : परराष्ट्रमन्त्री

 असार १५, २०७७

काठमाडौँ, असार १५ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमासम्बन्धमा विवाद नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले केही सञ्चारमाध्यमले नेपालको भू–भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक…

बाँकेमा ७१ क्वारेन्टाइन र नाै आइसोलेसन सेन्टर खाली

 असार १५, २०७७

नेपालगञ्ज, असार १५ : बाँके जिल्लामा नयाँ सङ्क्रमित फेला पर्ने क्रम रोकिएसँगै आइसोलेसन र क्वारेन्टाइनमा रहेकाहरू समयावधि पूरा गरेर घर फर्किएपछि जिल्लाका ७१ वटा क्वारेन्टाइन र नाै वटा आइसोलेसन सेन्टर खाली…

धान दिवस त भयो तर लोप हुन थाले असारे गीत

 असार १५, २०७७

काठमाडौँ, असार १५ असारे मासको भारी राम्रो घाँसकोमाया राम्रो जवानको...........गाउँघरमा रोपाइँका बेला खेत रोप्दा होस् वा बीउ राख्दा धान गोड्दा लामो लय हालेर गाइने असारे गीत अब मुस्किलले सुन्न पाइन्छ…