‘भारतमा मृत्युदर तीन प्रतिशत, निको हुने दर ५८ प्रतिशत’

 असार १४, २०७७

नयाँ दिल्ली, असार १३ : भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ– भारतमा कोभिड १९ का…

दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने

 असार १४, २०७७

नयाँदिल्ली, असार १३ : भारतको दिल्ली राज्यका विद्यालयहरु कम्तीमा अझै एक महिना बन्द नै रहने भएका छन् । राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आगामी जुलाई ३१ तारिखसम्म राज्यभरीका विद्यालयहरु बन्द…

अफगानिस्तानमा नेटो सेनाको कारबाहीमा १५ तालिबान माारिए

 असार १४, २०७७

काबुल, असार १३ : अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू…

भारतमा एकै दिनमा १८ हजार सङ्क्रमित, कुल सङ्क्रमित पाँच लाख पुगे

 असार १४, २०७७

नयाँदिल्ली , असार १३ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल संख्या शनिबार पाँच लाखभन्दा बढी भएको छ । भारतमा दैनिक हजारौको संख्यामा नयाँ सङ्क्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या पाँच लाखभन्दा…

पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि

 असार १४, २०७७

काठमाडौं, असार १३ : पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि भएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर करीब २५.५८ रुपियाँले वृद्धि भएको छ । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असरले घरेलु…

शनिबार ९५७ फर्किए

 असार १४, २०७७

काठमाडौँ, असार १४ : शनिबार विभिन्न देशबाट चार्टर र अन्य उडानमार्फत ९५७ नेपाली स्वदेश आइपुगेका छन् । कोरोनाका कारण विभिन्न देशमा समस्यामा परेका ती नेपाली नागरिक स्वदेश फर्किएका हुन् । कतारको…

वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा क्षमताभन्दा दोब्बर कन्टेनर

 असार १४, २०७७

वीरगञ्ज, असार १४ : बन्दाबन्दी खुकुलो गरिएसँगै सिर्सियास्थित सुक्खा बन्दरगाहबाट सामान नछुट्दा बन्दरगाहमा चाप बढेको छ । एक हजार ५४२ कन्टेनर राख्ने क्षमता रहेको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा अझै क्षमताभन्दा दोब्बर…

सलह प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय

 असार १३, २०७७

बुटवल, असार १४ : नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार एकाबिहानै बुटवलस्थित नेपाली सेनाको गरुड दलको ब्यारेक वरपर एकैसाथ असङ्ख्य नयाँ कीरा देखिए । गणका प्रमुख सेनानी ज्योतिकुमार थापाका…

थप ५५४ जनामा कोरोना सङ्क्रमण, कुल सङ्क्रमित १२ हजार ३०९

 असार १३, २०७७

काठमाडौँ, असार १३ : नेपालमा पछिल्लो परीक्षणमा थप ५५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित…

रुपन्देहीमा सलह भेटिएको पुष्टि, नियन्त्रण गृहकार्य शुरू

 असार १३, २०७७

भैरहवा, असार १३ : भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह कीरा नेपालको रुपन्देहीमा पनि भेटिएको छ । सलह कीरा भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश ५ सरकारले आन्तरिक गृहकार्य…