नेकपाका शीर्ष नेताहरुले ओलीलाई भने- प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुस्
काठमाडौं, असार १६ : प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पार्टी र सरकार अप्ठ्यारोमा परेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले दुवै पदबाट राजीनामा दिन माग गरेका छन् ।…
सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उत्पादन अनुमतिपत्र
काठमाडौँ, असार १६ : सरकारले सेती नदी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले सो आयोजनालाई सोमबार विद्युत् उत्पादन…
काठमाडौंको आकासमा पनि देखियो सलह, कागलाई भ्याइनभ्याइ
काठमाडौं, असार १६ : केही दिनअघि नेपाल प्रवेश गरेको सलह मंगलबार राजधानीको मुख्य शहरी क्षेत्रमा पनि देखा परेको छ । भारतबाट बारा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको…
महामारीमा निगमको सुरक्षित अन्तर्राष्ट्रिय उडान
काठमाडौँ, असार १६ : कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य सर्तकता अपनाएर उडाउनुपर्ने…
काठमाडाैं उपत्यकामा १४ सहित ३१६ सङ्क्रमित, जम्मा १३ हजार ५६४ पुग्याे
काठमाडौँ, असार १६ : कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या मंगलबार १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा…
नेपालमा सलह : झुण्ड सानो बन्दै, उड्ने क्षमता कम, राजस्थान फर्कन खोज्दै
काठमाडौँ, असार १६ : दैनिक १२ घन्टासम्म उड्न सक्ने सलह नेपालमा भने लामो समय उड्न नसकेको पाइएको विज्ञहरूले बताउनुभएको छ । सलहको प्राकृतिक बासस्थान भारत, पाकिस्तान र अफ्रिकाको मरुभूमि भएकाले सलह…
प्यूठानमा भित्रियो सलह : कतै आगो बालेर, कतै बाजा बजाएर लखेट्दै
प्यूठान, असार १६ : जिल्लामा सलह (कीरा) भित्रिएको छ । जिल्लाका विभिन्न स्थानमा सलह देखिन थालेपछि किसान चिन्तित बनेका छन् । पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका–२ चुँजाबाट सलह भित्रिएको प्रधानमन्त्री कृषि…
क्वारेन्टाइनमा काम गर्ने तीन जनामा कोरोना सङ्क्रमण
जलेश्वर, असार १६ : महोत्तरी जिल्लाको औरही नगरपालिकामा रहेको क्वारेन्टाइनमा कामकाज गर्ने तीन जनालाई पनि कोरोना सङ्क्रमण भएको देखिएको छ । औरही नगरपालिकाका स्वास्थ्य संयोजक बालबोध रायले औरही नगरपालिकाको वडानं. ७…
सोमबारदेखि खुल्दै शेयर बजार
काठमाडौँ, असार १४ : धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार…
राष्ट्रियसभा बैठकः सङ्घ, प्रदेश र स्थानीय तहसम्बन्धी विधेयक स्वीकृत
काठमाडौँ, असार १५ : राष्ट्रियसभा बैठकले “सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






