कोरोना संक्रमितको आग्रह- मेरो उपचारमा ख्याल गरियोस्
धनगढी, चैत १६ : शुक्रबार कोरोना भाइरस (कोभिड(१९)को सङ्क्रमण भएको पुष्टि भएका धनगढीका ३४ वर्षीय युवकले आफ्नो उपचारमा विशेष ख्याल गरिदिन आग्रह गर्नुभएको छ । शुक्रबार दिउँसो सङ्क्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको छुट्टै आइसोलेसन वार्डमा राखिएका युवकले आफूलाई बेलाबेलामा आएर स्वास्थ्यकर्मीले परामर्श अनुरोध…
नेपाल लकडाउनको अमेरिकामा प्रशंसा
चाँदनी हमालकाठमाडौँ, चैत १६ काम गर्न सक्ने उमेरकी एक छोरी र करिब ११ वर्षका छोराका साथ एक दम्पती गत महिनाको दोस्रो साता संसारकै सपनाको देश अमेरिका उडे । त्यहाँको उन्नतिको चमक…
विदेशबाट आएकाको खोजी गर्दै प्रहरी
काठमाडौँ, चैत १६ : विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ । विशेषगरी…
श्रमिकलाई राहत दिइने
काठमाडौँ, चैत १६ : सरकारले दैनिक ज्यालादारी गरी जीविका चलाउने तथा न्यून आय भएकाहरूको लगत सङ्कलन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि आउजाउमा प्रतिबन्ध लगाएपछि प्रभावित बनेका मजदुर तथा…
व्यक्तिगत सुरक्षा कवच र मास्क निर्माणको चटारो
नेपालगञ्ज, चैत १६ : बाँकेका अधिकांश उद्योग कलकारखाना बन्द गरिए पनि गार्मेन्ट उद्योगहरूलाई भने अहिले व्यक्तिगत सुरक्षा कवच र मास्क निर्माणको चटारो छ । मास्कको माग अत्यधिक बढेपछि अहिले अधिकांश गार्मेन्ट…
बाहिरबाट आउनेका कारण गाउँमा त्रास
पशुपतिनगर (इलाम), चैत १६ : इलामको माईजोगमाई गाउँपालिकामा अहिले नयाँ अनुहारको चहलपहल निक्कै बढेको छ । बिहानबेलुका पहिले कहिल्यै नदेखिने र नचिनिने मानिसको हिँडडुल बढेपछि स्थानीयभने त्रासमा छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतमा रोजगारी र अध्ययनका लागि…
चैते दशैँमा बलि नदिइने
काठमाडौँ, चैत १६ : कोरोना भाइरस (कोभिड–१९)विरुद्ध मुुलुक लक डाउनमा रहेका कारण हनुमानढोका दरबार हेरचाह अड्डाले चैते दशैँमा हनुमानढोका दरबारमा हुने ५४ राँगा र ५४ बोका बलि नगर्ने निर्णय गरेको छ…
आधा सिलिन्डर ग्यास वितरण सुरु
काठमाडौँ, चैत १६ : नेपाल आयल निगमले शनिवारबाट आधा सिलिन्डर ग्यास बजारमा पठाएको छ । ७.१ किलोग्रामको सिलिन्डरलाई ६७८ रुपियाँ मूल्य तोकेको छ । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा…
पछिल्लो समय विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह
काठमाडौँ, चैत १५ : विदेशबाट फर्किएका नेपालीहरूमा कोरोनामा भाइरस संक्रमण देखापर्न थालेपछि नेपाल प्रहरीलाई ती ब्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ ।…
वुहान शहर दुई महिनापछि आंशिक खुला
काठमाडौं, चैत १५ : कोरोना भाइरस महामारीको उत्पत्ति भएको चिनियाँ शहर वुहान शनिबारबाट आंशिकरुपमा खुला गरिएको छ । वुहान शहर करिब दुई महिनाको लकडाउनपछि आशिंकरुपमा खुला गरिएको हो । अन्तर्राष्ट्रिय…
लोकप्रिय
सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो
असार ०६, २०८२
एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
असार ०६, २०८२
नेपालद्वारा नेदरल्याण्ड्स पराजित
असार ०५, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
असार ०६, २०८२