मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको…

सबल बन्दै विद्युत् प्राधिकरण, नाफा १० अर्ब ६७ करोड

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : नेतृत्वको सचेत पहल हुने र इमान्दार भएर काम गर्ने हो भने समस्याको भूमरीमा फसेको सरकारी स्वामित्वको संस्थान पनि एक पछि अर्को गर्दै उच्च मुनाफा कमाउने संस्थाको…

आज राति १२ बजेदेखि पर्यटकको उद्धार बन्द

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : लकडाउनका कारण हवाइ उडानमा लागेको प्रतिवन्धसँगै नेपालका विभिन्न स्थानमा फसेका विदेशी पर्यटकको उद्दारको काम आज राति १२ बजेदेखि बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डका…

स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाले थाल्यो तयारी

 चैत २१, २०७६

देवबहादुर कुँवरकाठमाडौँ, चैत २१ सरकारले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यजन्य सामग्री उपकरण खरिद तथा ढुवानीको जिम्मा सेनालाई दिने निर्णय गरेसंगै नेपाली सेनाले आवश्यक तयारी शुरु गरेको छ…

कोविड–१९ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु, १० लाख बढी संक्रमित

 चैत २१, २०७६

जेनेभा, चैत २१ : कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २४९ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १७ हजार ५६७ जना…

भारतमा दुई हजार ३०१ जना कोरोना सङ्क्रमित, ५६ को मृत्यु

 चैत २१, २०७६

नयाँ दिल्ली, चैत २१ : भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको…

क्वारेन्टाइनमा बसेका प्रोत्साहन भत्तासहित घर फर्के

 चैत २१, २०७६

स्याङ्जा, चैत २१ : कारोना भाइरसको महामारीका कारण दुई हप्ता सम्म क्वारेन्टाइनमा बसेकाहरु घर फिर्ता हुन थालेका छन् । स्याङ्जामा पालिकाले निर्माण गरेको स्थानमा क्वारेन्टाइनमा बसेकोहरु घर पिर्ता हुन थालेका हुन्…

कोरोना भाइरस संक्रमित बोक्न हिँडेको एम्बुलेन्स चालक हराएपछि…

 चैत २१, २०७६

खेमराज गौतमगलकोट, चैत २१ बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए । साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५…

ड्रोनबाट काठमाडौं उपत्यकाको लकडाउन नियाल्दै नेपाल प्रहरी

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : नेपाल प्रहरीले काठमाडौं उपत्यकामा भिडभाडको अवस्था कस्तो रहेको छ भनेर ड्रोन मार्फत काठमाडौ उपत्यकाको अनुगमन गरेको छ । केही समयअघि लकडाउनको उलङ्घनको गरेपछि प्रहरीले नियन्त्रण गर्नको लागि…

एकसाता लम्बियो भर्चुअल रंगमञ्च महोत्सव

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : घरमै बसेर नाटक हेर्न मिल्ने गरि थालिएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’को अवधि एक हप्ता थपिएको छ । लकडाउनलाई लक्ष्य गरि अघिल्लो सातादेखि सुरु भएको महोत्सवले बिहीबार एक…