अमेरिकासँग वार्ता असान्दर्भिक : उत्तर कोरिया

 असार २१, २०७७

सोल, असार २० : उत्तर कोरियालाई वासिङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महसुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताउनुभएको छ । दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा…

पर्यटकलाई अनौठा नियम

 असार २१, २०७७

काठमाडौँ, असार २१ : कोरोना भाइरस सङ्क्रमणका कारण विश्व पर्यटन यति बेला ठप्प छ तर कतिपय देशले कोरोना सङ्क्रमितको सङ्ख्या कम हुन थालेपछि पर्यटक भिœयाउने तयारी थालेका छन् । पर्यटक भिœयाउने…

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने, १२ को पुरानै प्रणालीबाट

 असार २१, २०७७

काठमाडौँ, असार २१ : सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा…

निर्माण व्यवसायी समस्यामा

 असार २१, २०७७

काठमाडौँ, असार २१ : असारमा सम्झौता सकिने निर्माण आयोजनाको म्याद थपमा ढिलाइ हुँदा निर्माण व्यवसायी आर्थिक सङ्कटमा परेका छन् । चालू आर्थिक वर्ष २०७६-७७ ११ दिन बाँकी हुँदासम्म म्याद नथपिएपछि…

मकैमा सलह र फौजीको प्रकोप

 असार २१, २०७७

बैतडी, असार २१ : बैतडीमा सबैभन्दा बढी उत्पादन हुने मुख्य बाली मकैमा यो वर्ष सलह र फौजीले प्रकोपमा पारेको छ । गत जेठमा मकै छरेर उम्रने बेला फेदकटुवा कीराले दुःख दिएको…

कालापानी क्षेत्रमा फोरजी विस्तारको तयारी

 असार २१, २०७७

दार्चुला, असार २१ : भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्र नजिक व्यास गाउँपालिका–१, छाङरुमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार थालेको छ । हालसम्म सञ्चारविहीन रहेको व्यास क्षेत्रमा टेलिकमले फोरजी…

गाँजा ओसारपसारमा संलग्न दुई जना पक्राउ

 असार २१, २०७७

हेटौँडा, असार २१ : जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागू औषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी…

बाँदर धपाउन ९० थान बन्दुक वितरण

 असार २१, २०७७

तनहुँ असार २१ : तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो…

श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदै

 असार २१, २०७७

काठमाडौँ, असार २१ : असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ । यसै…

२० दिनमै थपिए नौ हजार कोरोना भाइरस संक्रमित

 असार २१, २०७७

काठमाडौं, असार २१ : लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३०…