सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौँ, साउन २३ : क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि…
करीब दुई सय यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना
काठमाडौँ, साउन २३ : दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना भएको छ । दुबईबाट आएको सो विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ । सो विमानमा…
लेबनानलाई सहयोग गर्ने राष्ट्रपति म्याँक्रोको प्रतिबद्धता
बेरुत, साउन २३ : लेबनानको भ्रमणमा बेरुत पुग्नुभएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो समक्ष स्थानीयवासीले बेरुतको बन्दरगाह विस्फोटका लागि लेबनानी नेताहरू जिम्मेवार रहेको भन्दै आक्रोश पोखेका छन् । विस्फाेटको प्रत्यक्ष अवलोकनका…
भारत र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता, मिलेर काम गर्ने सहमति
वासिङ्टन, साउन २३ : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ । वार्ताका क्रममा उहाँहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको…
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो
नयाँदिल्ली, साउन २३ : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि कुल सङ्क्रमितको सङ्ख्या २०…
डिभिजन वन प्रमुख सङ्क्रमित, नेगेटिभ देखिएको पाँच दिनपछि लक्षण
विराटनगर, साउन २३ : पाँच दिनअघि गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क हुनुभएका डिभिजन वन कार्यालय, मोरङका प्रमुख विशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाइरस…
घनघस्यामा नाङ्गै हिँड्ने आरतीलाई लुगा सहयोग
बैतडी, साउन २३ : लगाउने लुगा नहुँदा घनघस्याको लेकमा नाङ्गै गोठालो जाने नौ वर्षकी आरती भण्डारीलाई लुगा प्राप्त भएको छ । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँकी आरती भण्डारीको विषयमा…
वीरगञ्जमा ७४ वर्षका सङ्क्रमित वृद्धको मृत्यु
वीरगञ्ज, साउन २३ : वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा एक सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । कोरोना शङ्कास्पद बिरामीको रुपमा भर्ना भई उपचाररत वीरगञ्ज–३ छपकैयाका ७४ वर्षका…
मोरङमा कोरोना सङ्क्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु
विराटनगर, साउन २३ : कोशी अस्पताल विराटनगरमा शुक्रबार थप एकजनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्वथ्य भई उपचारका लागि अस्पताल लैजाने क्रममा भर्ना हुनुअगावै मृत्यु भएका विराटनगर–९ का ५८…
स्याङ्जामा चौथोपटक सलह देखिए
स्याङ्जा, साउन २३ : आधीखोला गाउँपालिकामा चौथो पटक सलह कीरा देखा परेको छ । असार १५ गते पहिलोपटक देखिएको सलह, साउन ४ र साउन २० गते देखिएको थियो । अहिले…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






