फुटबल खेलाडीहरूको कोरोना परीक्षण गरिँदै

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटबल गतिविधि सुरु गर्नुपूर्व खेलाडी तथा टोली सदस्यहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ । एन्फाले सुन्दर ढोका साथी सेवाको सहकार्यमा…

भारतीय मलको भरमा किसानः चर्को मूल्यमा किन्छन् मल

 साउन २६, २०७७

रौतहट, साउन २६ : सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने बाध्यता छ । खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक…

कोरोनाबाट थप चारको मृत्यु, उपत्यकामा ४४ सहित ३३८ सङ्क्रमित

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७०…

धनगढीका तीन सय घर डुबानमा, ५५ घरमा क्षति

 साउन २६, २०७७

गोदावरी (कैलाली), साउन २६ : दुई दिनदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढीको बजार क्षेत्र क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहडी,…

प्यूठानमा नेपाली सेनाको १४ जना सहित २३ मा काेरोना संक्रमण

 साउन २६, २०७७

प्यूठान, साउन २६ : प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित इन्द्रध्वज गणमा कार्यरत १४ जना सैनिकलाई सङ्क्रमण देखिएको हो । त्यसैगरि जिल्ला प्रहरी कार्यालय प्यूठानको…

कोरोनाविरुद्ध फेरि कडाई, खुल्ला नाकाहरु पूर्ण बन्द

 साउन २६, २०७७

बुटवल, साउन २६ : कोरोनामुक्त हुने अन्तिम चरणमा पुगेर पनि फेरि जोखिम देखिएको प्रदेश ५ का विभिन्न जिल्लाहरुमा फेरि कडाई गर्न थालिएको छ । लकडाउन खुकुलोसँगै फेरि उच्च चोखिममा परेका बांके,रुपन्देही…

लैनिया हटस्पट, थप पाँचसहित ३५ सङ्क्रमित

 साउन २६, २०७७

सप्तरी, साउन २६ : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ को लौनिया कोरोना सङ्क्रमितको हटस्पट बनेको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पीसीआर परीक्षणमा पुनः ५ जना सङ्क्रमित थप…

कोरोना सङ्क्रमित वृद्धको मृत्यु

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणबाट एक वृद्धको आज बिहान मृत्यु भएको छ । काठमाडौं उपत्यकाको एक अस्पतालमा उपचाररत ६५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।…

सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

 साउन २६, २०७७

बागलुङ, २६ साउन : लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको…

राष्ट्रिय परिचयपत्र विवरणको दर्ता सुरु

 साउन २६, २०७७

भक्तपुर, साउन २६ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता सुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको…