आज श्रीकृष्ण जन्माष्टमी पर्व, राष्ट्रपतिबाट शुभकामना व्यक्त

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा…

एउटै गाउँमा ४२ सङ्क्रमित, भारतबाट भित्रियो सङ्क्रमण

 साउन २७, २०७७

सप्तरी, साउन २७ : भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो…

कक्षा १२ को परीक्षाको विकल्पमा छलफल सुरु, स्नातक पढ्न बाटो खोल्ने तयारी

 साउन २७, २०७७

काठमाडौँ, साउन २७ : कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै…

कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने

 साउन २७, २०७७

काठमाडौंँ, साउन २७ : सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी…

दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जना पक्राउ

 साउन २७, २०७७

लहान, साउन २७ : वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए…

अमेरिकी कदम बिरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध

 साउन २६, २०७७

बेइजिङ, साउन २६ : चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि…

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोना सङ्क्रमित

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सोमबार अपरान्ह ट्वीट गर्नुहुँदै आफू कोरोनाभाइरसबाट सङ्क्रमित हुन पुगेको बताउनुभएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारका लागि…

विश्वमा कोरोना भाइरस सङ्क्रमित हुने दुई करोड नाघ्यो

 साउन २६, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, साउन २६ : विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस…

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या

 साउन २६, २०७७

नियामी, नाइजर, साउन २६ : नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट…

बेलारुसमा लुकासेन्को विजयी, विपक्षीहरूको विरोध प्रदर्शन

 साउन २६, २०७७

मिन्स्क, साउन २६ : बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी हुनुभएको छ । उहाँ बेलारुसको राष्ट्रपति पदमा छैटौँ पटक विजयी हुनु भएको हो ।केन्द्रीय निर्वाचन आयोगले…