विदेशबाट आधा लाख नेपाली स्वदेश फर्किए

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली…

सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक

 साउन २६, २०७७

काठमाडाैँ, साउन २६ : सरकारले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको सङ्गठन ‘नगरपालिका…

१० दिनमा आईसीयूमा भर्ना हुने संक्रमित चार गुणाले बढ्यो

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना सङ्क्रमितको सङ्ख्या चार गुणाले वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अद्यावधिक विवरण…

प्रवेश विन्दुमा अत्यन्त कडाइ गर्नुपर्ने उपत्यका नगरपालिका फाेरमकाे अपिल

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कोरोना सङ्क्रमण (कोभिड १९) को जोखिममा राजधानी भएको हुनाले प्रवेश गर्ने विन्दूहरूमा अत्यन्त कडाइ गर्न अनिवार्य गर्नुपर्ने सुझाव दिएको छ । उपत्यका नगरपालिका फोरमले सोमबार आयोजित गरेको…

कक्षा १२ को स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका…

मलङ्गवा नगरपालिकाका दुई इन्जिनियरसहित २१ मा कोरोना संक्रमण

 साउन २६, २०७७

सर्लाही, साउन २६ : सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकामा कार्यरत दुई जना इन्जिनियरसहित २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । नगरपालिकाको वडा नं. १० र ११ मा घर रहेका सिभिल इन्जिनियर…

टाउको छुट्टाइएकाे अवस्थामा गोङ्गबुमा फेला परेको शव रोल्पाका कृष्णबहादुर बोहराको

 साउन २६, २०७७

काठमाडाैँ, साउन २६ : गोङ्गबु गणेशस्थान सडक किनारामा आइतबार सुटकेशभित्र फेला परेको बेवारिसे शवको प्रहरीले सनाखत गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सनाखत भएका व्यक्ति रोल्पा घुम्तीगढी निवासी ४५…

१३ औं सागमा स्वर्ण विजेता पाकिस्तानका तीन खेलाडीको पदक खोसियो

 साउन २६, २०७७

काठमाडौं, साउन २८ : काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पाकिस्तानको प्रतिनिधित्व गरी विजेता भएका तीन जना खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटिले डोपिङ् परीक्षणमा तीनैजनाले प्रतिबन्धित…

नेपालले आयोजना गर्ने फिफा विश्वकप दोस्रो चरणको छनोट प्रतियोगिता स्थगित

 साउन २६, २०७७

काठमाडौं, साउन २८ : एशियामा विश्वकप र एशिया कपको छनोट प्रतियोगिताको दोस्रो चरणको खेलहरुको पुर्नतालिका हुने भएको छ । नेपालले विश्वकप र एशिया कप फुटबलको छनोट खेलका लागि प्रशिक्षणको तयारी…

फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

 साउन २६, २०७७

काठमाडौँ, साउन २८ : नेपाली फुटबल टोलीका सबै खेलाडीको कोरोना सङ्क्रमण परीक्षण ‘निगेटिभ’ आएको छ । अखिल नेपाल फुटबल सङ्घले खेलकुद गतिविधि सुरु गर्ने तयारी स्वरुप सोमबार खेलाडी, प्रशिक्षक तथा आवासका…