वीरगञ्ज हेल्थ केयरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

 भदौ १५, २०७७

वीरगञ्ज, भदौ १५ : पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता तथा सूचना…

चार सय नौ नेपाली स्वदेश फर्किए

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार…

सुडानी विद्रोही समूह शान्ति सम्झौताका लागि सहमत : सरकार

 भदौ १५, २०७७

खार्तूम, भदौ १५ : सुडानको मुख्य विद्रोही गठबन्धनले १७ वर्ष लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले सरकारसँग शान्ति सम्झौता गर्न सहमति जनाएको छ । सुडानको राज्य सञ्चालित समाचार एजेन्सी सुनाले सोमबार…

जापानको इतिहासमा आबे सवैभन्दा राम्रो प्रधानमन्त्री : ट्रम्प

 भदौ १५, २०७७

वासिङ्टन, भदौ १५ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गर्नुभएका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ । दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा…

इब्रु टिमटिक : जसले न्यायका लागि भोकै लडेको २३८औं दिनमा प्राण त्यागिन्

 भदौ १५, २०७७

इस्तानबुल, भदौ १५ : आफू र केही साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणका लागि लड्दालड्दै कुर्दिस–टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु भएको छ । आफू र साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणको माग…

‘नेपालले असल मित्र गुमाएको छ’

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो…

सेनाका नीतालाई स्वर्ण, दीपेन्द्रलाई रजत

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) च्याम्यिनसिपमा नेपाली सेनाका निता गुरुङले स्वर्ण तथा सेनाकै दीपेन्द्र गुरुङले रजत पदक जित्नुभएको छ । महिला एकलतर्फ १८ वर्षदेखि…

कोभिड–१९ नियन्त्रणमा जनप्रतिनिधिसमेत समावेश गराइने

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको…

दोदा नदीमा डुबेर दुई बालिकाको मृत्यु

 भदौ १५, २०७७

कञ्चनपुर, भदौ १५ : लालझाडी गाउँपालिका–२ कञ्जका दुई बालिकाको आज दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…

सक्रिय संक्रमितको संख्या आइतबारभन्दा तीन सय चारले बढी

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या आइतबारभन्दा तीन सय चार बढेको छ । आज देशभरमा ८९९ जना सङ्क्रमित थपिँदा ५८८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या केही…