कतारमा तलब वृद्धि रोजगारदाता पनि फेर्न पाइने

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै…

प्लाज्मा थेरापीसँगै संक्रमितले पाउँदै छन् जीवनदान

 भदौ १६, २०७७

बुटवल, भदौ १६ : डा. किशोर बञ्जाडे कपिलवस्तु अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्छ । जब हटस्पट बन्ने गरी कपिलवस्तुमा कोरोना सङ्क्रमण फैलियो, उहाँ बिरामीको सेवामा भिड्नुभयो । सङ्क्रमितको सेवा गरिरहेकै बेला साउन २४ गते…

आफ्नै पार्टीको बैठकमा नेता-कार्यकर्ताद्वारा वडाध्यक्षमाथि हातपात

 भदौ १६, २०७७

सिमकोट, भदौ १६ : आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै…

कक्षा १२ को परीक्षा दशैँ अगावै, शैक्षिक सत्र खेर नजाने गरी विकल्पबारे छलफल

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको…

क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित

 भदौ १६, २०७७

काठमाडौँं, भदौ १६ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको…

ललितपुर महानगरले अपाङगतामैत्री ट्याक्सी प्रयोगमा ल्याउने

 भदौ १६, २०७७

ललितपुर, भदौ १६ : ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ । महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय…

चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै

 भदौ १६, २०७७

भरतपुर, भदौ १६ : चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने…

स्मार्ट बत्तीले उज्यालिँदै सडक

 भदौ १६, २०७७

ललितपुर, भदौ १६ : ललितपुर महानगरपालिकाभित्र धमाधम स्मार्ट सडक बत्ती जडान गर्ने कार्य भइरहेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले कुपण्डोल, जावलाखेल, लगनखेल, सातदोबाटो रुटमा अहिले बत्ती जडान भइरहेकोे जानकारी…

महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा, सप्तरीमा पनि थपियो

 भदौ १६, २०७७

महोत्तरी, भदौ १६ : कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला…

कोरोना संक्रमणबाट गोरखाकी ६५ वर्षीय महिलाको काठमाडौंमा मृत्यु

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १५ : गोरखाको रुघाट गाउँपालिका–४ की ६५ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार विरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा…