अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन संक्रमितको मृत्यु
चितवन, भदौ १६ : जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर…
प्रदेश १ का सामाजिक विकासमन्त्री मन्त्री घिमिरेलाई कोरोना संक्रमण
विराटनगर, भदौ १६ : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको…
बिरामी बोकेको एम्बुलेन्स त्रिशुली नदीमा खस्यो पाँच घाइते, एक गम्भीर
चितवन, भदौ १६ : काठमाडौबाट विरामी लिएर सर्लाही जादै गरेको एम्बुलेन्स आज विहान त्रिशुली नदीमा खस्दा पाँच जना घाइते भएका छन् । विरामी लिएर आउदै गरेको ना ५ च १०३३ नम्बरको…
उपसभामुख तामाङ आमाछोरा नै कोरोना सङ्क्रमणमुक्त
वाग्मती, भदौ १६ : कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहनुभएका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त हुनुभएको छ । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र…
राष्ट्रपतिद्वारा इन्द्रजात्राको शुभकामना
काठमाडौँं, भदौ १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी इन्द्रजात्रा पर्व मनाउन आग्रह…
महिलाभन्दा पुरुष नै कोरोना सङ्क्रमणको बढी जोखिममा
हेटौँडा, भदौ १६ : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ । पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु…
उपत्यकामा थपिँदै क्वारेन्टाइन
काठमाडौंँ, भदौ १६ : विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौंँ उपत्यकामा थप दुई हजार तीन सय शøया भएको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । यसअघि काठमाडाँैं, ललितपुर र भक्तपुरमा गरी दुई…
कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु
काठमाडौँ, भदौ १६ : राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ । भौतिक पूर्वाधार तथा यातायात…
मलको अभाव झेलेको धानमा थप समस्या
चितवन, भदौ १६ : रासायनिक मलको अभाव झेल्दै गरेका चितवनका धान लगाएका किसानमा अर्को समस्या थपिएको छ । सावित्रीलगायत ढिलो गरी पाक्ने अधिकांश जातका धान पहँेलिन थालेको छ भने गाँज पनि…
सेनिटाइजरको कच्चा पदार्थमा फरक–फरक राजस्व, प्रतिस्पर्धा गर्न समस्या
विराटनगर, भदौ १६ : सरकारी र निजी कम्पनीले उत्पादन गर्ने सेनिटाइजरको कच्चा पदार्थमा राजस्वको फरक–फरक प्रावधान तोकिएपछि बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको उद्योगीले गुनासो गरेका छन् । एउटै प्रकारका मालवस्तु उत्पादन…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३






