फस्र्ट माइक्रोफाइनान्सद्वारा साढे पाँच अर्ब लघुकर्जा
काठमाडौँ, भदौ २० : फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६-७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ । सो अवधिमा बैंक तथा वित्तीय…
बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु
रुपन्देही, भदौ २० : बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का एक महिला र बुटवल–११ का एक पुरुष…
साढे आठ घण्टासम्म लाइन बस्दा पनि कृषकले मल पाएनन्
दमौली, भदौ २० : तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आउनुभयो । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा…
तामा खानी उत्खननमा ध्यानै गएन
रामेछाप, भदौ २० : कुनै बेला रामेछाप जिल्लाका गाउँगाउँमा तामाखानी सञ्चालनमा थिए, अहिले तिनका अवशेष मात्र छन् । स्थानीय उपकरण र प्रविधिको प्रयोग गरी ती खानीबाट तामाको धाउ निकाली गाउँमै तामाका…
रातो मत्स्येन्द्रनाथको क्षमापूजा
ललितपुर, भदौ २० : समयमा नै सबै विधि पूरा नभएका कारण कमीकमजोरी सुुधार्न रातो मत्स्येन्द्रनाथको शुक्रबार क्षमापूजा गरिएको छ । ललितपुर महानगरमा लगाइएको निषेधाज्ञाबीच बिहान ११ः३० बजेबाट पुजारीहरूले रातो मत्स्येन्द्रनाथको क्षमापूजा…
वैकल्पिक विधि नै मूलधारको सिकाइ
काठमाडौँ, भदौ २० : सरकारले कोरोना भाइरसले प्रभावित अहिलेको अवस्थामा वैकल्पिक विधिलाई नै बालबालिकाको सिकाइको मूलधार मान्दै विद्यार्थीको पढ्न पाउने अधिकारको सुरक्षित गर्नुका साथै शैक्षिक सत्रको सदुपयोग गर्ने प्रतिबद्धता जनाएको छ…
मानव बेचबिखनविरुद्धको दिवस : महामारीमा समेत रोकिएन बेचबिखन
काठमाडौँ, भदौ २० : शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४औं राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको…
प्रधानमन्त्रीले मन्त्रीहरुलाई भन्नुभयो- हल्लाको पछाडि नलाग्नुस्, आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस्
काठमाडौँ, भदौ २० : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उहाँले भन्नुभयो, “हल्लाको…
बन्दाबन्दी र निषेधाज्ञाको प्रभाव : मनोसामाजिक रूपमा कमजोर बन्दै
हेटौँडा, भदौ २० : विश्वव्यापी महामारीका रूपमा लिइएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दो छ । कोरोनाको बढ्दो सङ्क्रमण रोक्न भन्दै आर्थिक एवं मानवीय गतिविधि ठप्प गरिँदा मनोवैज्ञानिक, आर्थिक र सामाजिक…
केही श्रम गन्तव्य देशबाट आउन थाल्यो नेपाली श्रमिकको माग
काठमाडौँ, भदौ २० : कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






