कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द
कर्णाली, भदौ २० : राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पतालरपशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका…
कोभिड–१९ को असर : कुखुराको मासुको मूल्य घट्यो
रत्ननगर, २० भदौ : तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात…
देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्र मन्त्रीको आग्रह
अमेरिका (टेक्सस), भदौ २० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ । उहाँले देशबाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई…
सङ्क्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रम
काठमाडौँ, भदौ २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलिएकाले ती…
कोरियन एयरले फिर्ता पठाएका ३९ नेपालीलाई अर्को उडानमार्फत नेपाल पठाइने
काठमाडौं, भदौ २० : कोरियन एयरले शुक्रबार विमानस्थलबाट फिर्ता पठाएका ३९ नेपालीलाई अर्को उडानमार्फत नेपाल पठाउने भएको छ । शुक्रबार कोरियन एयरको उडानबाट नेपाल फर्किन लागेका २ सय ३८ नेपालीमध्ये…
‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि
काठमाडौँ, भदौ २० : बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस आज नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस साताभर गिद्धको महत्व…
बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो
बलेवा, भदौ २० : गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोख्ने क्रममा आज भुजीखोला…
उपत्यकामा १० दिनमा दोब्बर संक्रमित थपिए, काठमाडौंका सात वडा कोरोना ‘हटस्पट’ बन्दै
काठमाडौं, भदौ २० : काठमाडौं उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन । भदौ ८ गते काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा…
सवारी दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते
लहान, भदौ २० : सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट…
धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, शिर मेमोरियल अस्पतालका १७ मा संक्रमण
काभ्रे, भदौ २० : कोरोना सङक्रमणबाट धुलिखेल अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । दुई साता अघिदेखि उक्त अस्पतालमा उचाररत उनको आज (शनिबार) बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । महोत्तरी…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






