कोरोना भाइरस संक्रमित र मृतकको विवरण सार्वजनिक नगर्नू : सर्वोच्च

 भदौ २०, २०७७

काठमाडौँ, भदौ २० : सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने…

अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो

 भदौ २०, २०७७

डार्बिन, अस्ट्रेलिया, भदौ १९ : अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५०…

These 9 health benefits of drinking water from copper bottles will make you a believer

 भदौ २०, २०७७

Shreya Gupta I’ve always seen my mother using copper jugs and bottles over glass and plastic—and I have always wondered why. So one fine day when she scolded me for…

Russian vaccine for covid-19 shows strong immune response against SARS-CoV-2 in trials

 भदौ २०, २०७७

New Delhi, September 4 : Results from two early-phase Russian non-randomised vaccine trials (Sputnik V) released on Friday show that two formulations of a two-part vaccine have a good safety…

निषेधाज्ञा अवज्ञा गर्नेलाई कारबाही

 भदौ २०, २०७७

काठमाडौँ, भदौ १९ : ललितपुर जिल्लामा एकदिने कर्फ्युसहित उपत्यकामा जारी निषेधाज्ञाको क्रममा राजधानीकाे बसन्तपुरमा नेपाल प्रहरीले बिना काम घरबाहिर निस्केकालाई होल्डिङमा राखेका छन् । केही महिनाको लकडाउनपछि पुनः भदौ ३ गतेदेखि…

ललितपुरका १८ सहित ६१ प्रहरीमा कोरोना सङ्क्रमण

 भदौ २०, २०७७

काठमाडौँ, भदौ १९ : काठमाडौँ उपत्यकामा ६१ जना प्रहरीमा कोरोना सङ्क्रमण देखापरेको छ । ललितपुरमा कार्यरत १८ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता सुशीलकुमार यादवले…

ढोरपाटन पहिरो अपडेट : मृतक १३ को सनाखत, २४ को अवस्था अझै अज्ञात

 भदौ २०, २०७७

बागलुङ, भदौ १९ : बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९, बोवाङ्गको भुजीखोलाले तटीय बस्ती बगाउँदा मृत अवस्थामा फेला परेका १३ जनाको सनाखत भएको छ । एक जनाको पहिचान हुन सकेको छैन भने २४…

सिकाइको स्तर सुधार गर्न एक अर्ब २७ करोड अनुदान सहयोग

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न एक अर्ब २७ करोड (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज…

थप १४ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या २७१ पुग्याे

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा चार महिलासहित १४ जनाकाे कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाे छ ।…

सात अन्तर्राष्ट्रिय उडान : ६०१ यात्रु नेपाल फर्किए

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट…