सुडानमा बाढी तथा डुवानपछि तीन महिना सङ्कटकाल घोषणा

 भदौ २१, २०७७

खार्तूम, भदौ २० : सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि शनिबार तीन महिनाको लागि सङ्कटकालको घोषणा गरेको छ । सुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा भनेको…

चीन र भारतका रक्षामन्त्रीबीच मस्कोमा भेटवार्ता

 भदौ २१, २०७७

बेइजिङ, भदौ २० : चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसी राजधानी मस्कोमा भेटवार्ता भएको छ । चीन र भारतबीच सिमाना समस्याका…

बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

 भदौ २१, २०७७

ढाका, भदौ २० : बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू…

इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने

 भदौ २१, २०७७

तेहरान, भदौ २० : इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले…

गीताको हत्या आरोपमा पक्राउ परेका भतिजा निर्मल घरमा आउजाउ गर्थे

 भदौ २०, २०७७

काठमाडौँ, भदौ २० : ललितपुर अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्याको संलग्न भएको आशङ्कामा उहाँका भतिजा निर्मल केसीलाई प्रहरीले प्रक्राउ गरेको छ । निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरेर…

कोभिड-१९ बाट विश्वमा ८ लाख ७९ हजारभन्दा बढीको मृत्यु

 भदौ २०, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, भदौ २० : विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ७९ हजार ३६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) शनिबार दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म दुई…

ढोरपाटन बाढीले ११ जलविद्युत् आयोजनामा क्षति

 भदौ २०, २०७७

बागलुङ, भदौ २० : लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ लघुजलविद्युत् आयोजनामा क्षति पु-याएको…

विभिन्न कारणले इन्टरनेटमा समस्या

 भदौ २०, २०७७

काठमाडौं, भदौ २० : सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल…

भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली नदी छेउछाउ नजान आग्रह

 भदौ २०, २०७७

बैतडी, भदौ २० : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार बाँध आज राति १२ बजेदेखि…

Sushant Singh Rajput death case: NCB arrests actor’s house help Dipesh Sawant

 भदौ २०, २०७७

New Delhi, September 5 : The Narcotics Control Bureau (NCB) on Saturday arrested late actor Sushant Singh Rajput's house help Dipesh Sawant. He is the third person to be arrested…