काठमाडौँ–रक्सौल रेलमार्ग : भारतद्वारा डीपीआरको प्रस्ताव

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन…

अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय…

‘रात्रिकालीन कारागारको अवधारणा कार्यान्वयन गर्नू’

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : सर्वोच्च अदालतले वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कैदीहरूलाई कैद माफी मिनाहाको सुविधा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ । हाल केन्द्रीय कारागारको थुनामा…

अवज्ञा उल्लङ्घन गर्नेविरुद्ध कारबाही सुरु

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २६ : काठमाडौँ उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ । निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर–बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप…

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 भदौ २६, २०७७

मुग्लिन, भदौ २६ : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो…

कपिलवस्तुमा कोरोना सङ्क्रमणबाट एकजनाकाे मृत्यु

 भदौ २६, २०७७

कपिलवस्तु, भदौ २५ : कोरोना सङ्क्रमणबाट यहाँ थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका –६ का २९ वर्षीय पुरुष हुन् । मिर्गाैला र उच्च रक्तचापबाट बिरामी परेपछि…

प्रस्तावित तीन राजदूतकाे नाम अनुमोदित

 भदौ २६, २०७७

काठमाडौँ, भदौ २५ : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतत्रयको नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले उहाँहरुको योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका…

राजधानीमा पनि मनाइयो जितिया पर्व

 भदौ २६, २०७७

काठमाडौं, भदौ २५ : मिथिलाञ्चलका हिन्दूधर्मावलम्बीहरुले मनाउने जितिया पर्व राजधानीको गौरीघाटमा पनि मनाइयो । सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित पुत्रवती सन्तानवती मिथिलानी मिथिलाका नारी आज जितिया पर्वको कठोर उपवासमा…

रेडक्रसद्वारा प्लाज्माथेरापीका लागि सात स्थानमा रक्त संकलन सुरू

 भदौ २६, २०७७

काठमाडौं, भदौ २५ : कोभिड संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खीमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि साेसाइिटकाे केन्द्रीय कार्यालयमा…

जुम्लामा एकै दिन ४२ जनाले कोरोना जिते

 भदौ २६, २०७७

खलङ्गा, भदौ २५ : जुम्लामा एकै दिन ४२ जनाले कोरोना जितेर घर फर्किएका छन् । निर्माण व्यवसायी संघ जुम्ला, जिल्ला कारागार जुम्ला सहित विभिन्न होम आईसोलेशनमा बसेका व्यक्तिहरुको नतिजा नेगेटिभ आएपछि…