सप्तरीका एसपी र डिएसपीमा कोरोना सङ्क्रमण पुष्टि
राजविराज, भदौ २५ : जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । केही दिन अघिमात्र सरुवा भएर आउनु भएका एसपी…
धनगढीमा ३७ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि
धनगढी, भदौ २५ : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ३७ जना नेपाल प्रहरीसहित ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१९ स्वाब नमूना…
विभिन्न आठ देशका विदेशमन्त्रीहरु रुसको राजधानी मस्कोमा
मस्को, भदौ २५ : ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)’ मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)का विदेश मन्त्रीहरूको बैठकका लागि…
सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो
ब्रसेल्स, भदौ २५ : युरोपेली संसदले रोहिंज्या समुदायविरूद्धको राज्य अपराधमा ‘मौन स्वीकृति’ दिएको ठहर गर्दै बिहीबार म्यानमारकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाएको छ । उहाँले…
विश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या नौ लाख नाघ्यो
वासिङ्टन, भदौ २५ : विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म…
भारत र जापानका प्रधानमन्त्रीबीच फोनवार्ता
नयाँ दिल्ली, भदौ २५ : भारत र जापानका प्रधानमन्त्रीबीच फोनमा कुराकानी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस…
कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव : एस्ट्राजेनेका
लन्डन, भदौ २५ : बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ । गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका…
बागलुङको बाढीपहिरोपीडितलाई एनआरएनएद्वारा पाँच लाख सहयोग
काठमाडौं, भदौ २५ : बागलुङको ढोरपाटन नगरपालिकामा केही दिनअघि गएको बाढीपहिरोका पीडितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पाँच लाख रूपैयाँ सहयोग गर्ने भएको छ । विश्वभर छरिएका बागलुङेहरुको बिहीबार साँझ आयोजना…
नियमित अन्तर्राष्ट्रिय उडान संख्या बढाउने सरकारको निर्णय
काठमाडौँ, भदौ २५ : सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका…
नामार्जुङ मादीको १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो
कास्की, भदौ २५ : कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युुत आयोजना निर्माण सम्पन्न भएको छ । मादी नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






