अमेरिकी विदेशमन्त्री पोम्पेओ अफगान शान्ति वार्ताका लागि दोहा जाने
वासिङ्टन, भदौ २६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ कतारको दोहा जाने बताउनुभएको छ…
अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प
वासिङ्टन, भदौ २६ : अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध…
गण्डकी प्रदेशमा १७ सङ्क्रमित थपिए
गण्डकी, भदौ २६ : गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो…
साताको अन्तिम दिन घट्यो सुनको मूल्य
काठमाडौं, भदौ २६ : साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्यमा ३०० रुपियाँका दरले घटेको हो । शुक्रबार छापावाल…
नेकपा स्थायी कमिटी बैठक शुरु, अध्यक्षद्वयको प्रस्तावमाथि छलफल हुने
काठमाडौँ, भदौ २६ : गत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा…
कोरोना नियन्त्रणमा फ्रन्टलाइनरको अनुभव : अहिले सबैलाई पीडा छ हामीले नगरे कसले गर्ने आमा
बेनी, भदौ २६ : दिनभरीको थकानले शिथिल भएर साँझ कोठामा फर्के पछि आमालाई फोन गर्छु । आमाको मन त हो पीडा मिश्रित आवाजमा भन्नुहुन्छ, छोरी निकै गाह्रो भयो तिमीलाई जागिर…
सुरू भयो रूग्ण उद्योगको अध्ययन
काठमाडौँ, भदौ २६ : रुग्ण उद्योगहरूको पहिचान, वर्गीकरण गरी पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन गठन भएको समितिले काम सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन…
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
मुग्लिन, भदौ २६ : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान १०ः३०…
औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै
खस्यौली, भदौ २६ : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति
काठमाडौँ, भदौ २६ : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






