यू एस ओपन विजेता ओसाका फ्रेञ्च ओपनबाट नाम फित्र्ता लिइन
काठमाडौं, असोज २ : यू एस ओपन विजेता नाओमी ओसाकाले फ्रेञ्च ओपनबाट आफ्नो नाम फित्र्ता लिनुभएको छ । गत् शनिबार जापानी टेनिस खेलाडी ओसाकाले दोस्रो पटक यू एस ओपनको उपाधि…
डब्ल्यूटीओ प्रमुखको दौडमा पाँचमध्ये तीन महिला प्रतिस्पर्धी
जेनेभा, असोज २ : विश्व व्यापार संगठनको नेतृत्व लिनको लागि भाग लिइरहेका पाँच उम्मेद्वारमध्ये तीन महिला (दुई अफ्रिकी र एक दक्षिण कोरियाली) छनोट गरिएको कूटनीतिक स्रोतले शुक्रबार एएफपीलाई बताएको छ…
वीरगञ्जबाट १८ दिनमा चार लाख किलो प्याज भित्रियो
वीरगञ्ज, असोज २ : वीरगञ्ज नाका भएर भारतको विभिन्न स्थानबाट पछिल्लो १८ दिनमा ३ लाख ९७ हजार एकसय किलोग्राम प्याज नेपाल भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले…
बेलायतमा पुनः बन्दाबन्दी हुनसक्ने सरकारी अधिकारीको भनाइ
लन्डन, असोज २ : बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न बेलायतमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना हुने दरमा दोब्बर वृद्धि भइरहेको…
बुसान इन्टरनेशल फिल्म फेस्टिभलमा दाेस्राे नेपाली सर्ट फिल्म ‘जुलुङ्गो’
काठमाडौं, असोज २ : यस वर्षको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा अर्को नेपाली फिल्म पनि छनोट भएको छ । राजेशप्रसाद खत्री लिखित तथा निर्देशित सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयरक्रो)’ बुसानको ‘एसियन सर्ट…
८८ घरपरिवार पहिरोको उच्च जोखिममा
सिन्धुपाल्चोक, असोज २ : वर्षाका कारण जुगल गाउँपालिका–१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । पहिराको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी…
आर्थिक–सामाजिक पुनरुत्थानका कार्यक्रम प्रारम्भ गर्नुपर्नेमा नेपालको जोड
काठमाडौँ, असोज २ : नेपालले अल्पविकसित राष्ट्रहरूको आर्थिक–सामाजिक पुनरुत्थानका लागि तत्काल कार्यान्वयन गर्नेगरी विश्वव्यापी कार्यक्रम प्रारम्भ गर्नुपर्ने आवश्यकता औँल्याएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाका क्रममा अल्पविकसित राष्ट्रहरूको अप्रत्यक्षरुपमा…
अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न माग
काठमाडौँ, असोज २ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिकरुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेका छन् । विद्यार्थी सङ्गठनले…
कर्मचारी सरुवा नगर्न सामान्य प्रशासनको निर्देशन
काठमाडौँ, असोज २ : संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका कारणले कुनै पनि सरुवा, काज सरुवा नगर्न सबैलाई निर्देशन गरेको छ । मन्त्रालयका शाखा…
यो वर्ष २४० प्रतिशत बढी वर्षा, ठूलो धनजनको क्षति
काठमाडौँ, अजोज २ : मुलुकभर बाढी-पहिरोबाट ४९ जिल्लाका ४७४ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । प्रभावित जिल्लामा मानवीय क्षतिसमेत भएको छ । गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार गत बैशाख महिनायता…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
असोज १०, २०८३






