समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार : नेपाल
काठमाडौँ, ३० जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्न सही नीति, सिद्धान्त र कार्यक्रमको अवलम्बन गरेको…
राष्ट्रिय महिला भलिबल : पुलिस र एपिएफ फाइनलमा
कास्की, ३० जेठ : पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन्…
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु
एमबन्डाका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, ३० जेठ : उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक तालमा शोक व्यक्त गर्न मानिसहरूलाई लिएर गएको एक यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै अन्य…
नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिबद्ध छु : गृहमन्त्री
काठमाडौँ, ३० जेठ : गृहमन्त्री रमेश लेखकले नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्न आफू हरदम कटिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदले उठाएका जिज्ञासाबारे स्पष्ट पार्दै उहाँले आफूले…
प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
काठमाडौँ, ३० जेठ : काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका…
अहमदावाद दुर्घटना : ब्ल्याक बक्स भेटियो
अहमदावाद, ३० जेठ : भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान…
अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छु : गृहमन्त्री
काठमाडौँ, ३० जेठ : गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग जोडेर आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले भिजिट भिसासम्बन्धी…
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
काठमाडौँ, ३० जेठ : बागमती प्रदेशकी अनिशा थारूले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा आज नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अनिशाले ११.२७ मिटर…
सभामुखबाट सदनमा माधव नेपालको सांसद पद निलम्बनको जानकारी
काठमाडौँ, ३० जेठ : सभामुख देवराज घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा…
बागलुङको अस्तुमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
ढोरपाटन (बागलुङ), ३० जेठ : यहाँको ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको…






