साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री

 जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनुभएको छ । नेपाल–भारत…

ओमानले आइतबार अमेरिका–इरान आणविक वार्ताको आयोजना गर्ने

 जेठ ३०, २०८२

मस्कट, २९ जेठ : लामो समयदेखि शत्रुहरूबीच बढ्दो तनावका बीच सप्ताहन्तमा संयुक्त राज्य अमेरिका र इरानबीच छैटौँ चरणको आणविक वार्ताको आयोजना गर्ने ओमानले बिहीबार बताएको छ । “इरानसँगको छैटौँ चरणको…

ऊर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताको भेटवार्ता

 जेठ ३०, २०८२

काठमाडौँ २९ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैंकले…

विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

 जेठ ३०, २०८२

गण्डकी, २९ जेठ : नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक…

२२ महिनामा अबधीमा ४७ व्यापारी विरुद्ध मुद्दा दायर

 जेठ ३०, २०८२

बागमती, २९ जेठ : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन…

अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द

 जेठ ३०, २०८२

गोरखा, २९ जेठ : अत्यधिक गर्मीका कारण यहाँको पालुङटार नगरपालिकाका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुइदिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको…

पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित

 जेठ ३०, २०८२

चितवन, २९ जेठ : जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन । भरतपुर अस्पतालमा रहेको…

किसानलाई धानरोप्ने उपकरण राइस ट्रान्सप्लान्टर प्रदान

 जेठ ३०, २०८२

बनियानी, २९ जेठ : झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक-एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस…

खतरनाक कार्गो बोकेको कन्टेनर जहाजको आगो निभाउन सङ्घर्षरत भारत

 जेठ ३०, २०८२

नयाँदिल्ली, २९ जेठ : भारतको तटरक्षक बलले ‘सम्भावित पारिस्थितिक विपत्ति’ रोक्नका लागि दक्षिणी तटबाट ‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजमा लागेको आगो निभाउन सङ्घर्ष गरिरहेको बताएको छ । चालक दलका २२…

जर्मनीका रक्षामन्त्री किएभ भ्रमणमा

 जेठ ३०, २०८२

बर्लिन, २९ जेठ : जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस बिहीबार किएभ आइपुग्नुभएको मन्त्रालयका एक प्रवक्ताले बताएका छन् । यो भ्रमण रुसले युक्रेनमाथि आफ्ना बमबारीहरू बढाएको बेला भएको छ । प्रवक्ताले भ्रमणको…