फोहर व्यवस्थापनमा स्थानीय तहको सहकार्य आवश्यक

 भदौ १७, २०८२

गण्डकी, १७ भदौ : फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न स्थानीय तहहरूबीच असल अभ्यास, प्रविधि र सीप आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिकाको टोलीद्वारा दाङको…

वर्षाले १३ स्थानमा सडक अवरुद्ध

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौ : अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा…

पञ्जाबमा विनाशकारी बाढी : हजारौँ गाउँ डुबानमा, जनधनको ठूलो क्षति

 भदौ १७, २०८२

भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीमा डुबानमा परेका छन् । बाढीका कारण हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीहरूले जनाएका छन् । उत्तरपश्चिमी यो…

कर्णाली राजमार्ग अवरुद्धः स्याउ बाटोमै कुहिने चिन्ता

 भदौ १७, २०८२

कर्णाली, १७ भदौ : कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । राजमार्ग…

एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय !

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौ : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच…

प्रधानमन्त्री ओली बेइजिङमा

 भदौ १७, २०८२

बेइजिङ (चीन), १७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुग्नुभएको…

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

 भदौ १७, २०८२

फुङ्लिङ (ताप्लेजुङ), १७ भदौ : पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२…

फुच्चे गुराँस

 भदौ १७, २०८२

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा ढकमक्क फुलेका ‘फुच्चे गुराँस’ । यस पदमार्गमा समुद्री सतहदेखि २ हजार ८८३ मिटर उचाइमा रहेको हुमखोलादेखि ३…

गाई र हलगोरु पाल्ने किसानलाई अनुदान

 भदौ १७, २०८२

पर्वत, १७ भदौ : विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका…

चिया श्रमिकले अब दैनिक न्यूनतम रु पाँच सय ६५ पाउने

 भदौ १७, २०८२

झापा, १७ भदौ : नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ…