रापहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा पर्यटक अलपत्र

 भदौ १७, २०८२

ढोरपाटन (बागलुङ), १७ भदौ : पहिराले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध…

धादिङ–मलेखु सडक : दारेगौँडाभिरमा अझै भासिने र पहिरो जाने क्रम रोकिएन

 भदौ १७, २०८२

मलेखु (धादिङ), १७ भदौ : धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर…

ललितपुर महानगरप्रमुख महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित

 भदौ १७, २०८२

पाटन (ललितपुर), १७ भदौ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित हुनुभएको छ । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट…

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

 भदौ १७, २०८२

ढोरपाटन (बागलुङ), १७ भदौ : एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन…

बेनीमा सम्पर्कविहीन भएका दुई युवाको अवस्था अज्ञात

 भदौ १७, २०८२

म्याग्दी (बेनी), १७ भदौः जिल्ला सदरमुकाम बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवाको अवस्था अझैसम्म अज्ञात छ । रघुगङ्गा गाउँपालिका-२ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका-६ जामुनाखर्क घर…

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो

 भदौ १७, २०८२

धरान (सुनसरी), १७ भदौ : सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको…

महाकाली नदीको कटानले बस्ती जोखिममा

 भदौ १७, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), १७ भदौः महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको…

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

 भदौ १७, २०८२

गलकोट (बागलुङ), १७ भदौ : नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी…

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो, विद्युत् र सञ्चार सेवा अवरुद्ध

 भदौ १६, २०८२

सल्लेरी (सोलुखुम्बु), १६ भदौ : यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले आइतबार राति पाँच घर पूर्ण रुपमा बगाएको छ भने छ घरमा आंशिक क्षति पु-याएको छ । अविरल…