उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन

 भदौ २२, २०८२

कञ्चनपुर, २२ भदौ : शुक्लाफाँटा नगरपालिका–९ मा अवस्थित वृन्दावन सामुदायिक वनभित्र रहेको प्राकृतिक पुरैनातालमा व्यावसायिक रूपमा माछापालन गरिएको छ । उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यसहित सामुदायिक वन उपभोक्ता समितिले माछापालन…

आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

 भदौ २२, २०८२

मुग्लिन (चितवन), २२ भदौ : चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी (छोनाम) पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा…

भाद्र शुक्ल पूर्णिमा : इन्द्रदहमा मेला

 भदौ २२, २०८२

काठमाडौँ, २२ भदौ : भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन शनिबार…

आजको मौसम पूर्वानुमान : कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

 भदौ २२, २०८२

काठमाडौँ, २२ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल…

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

 भदौ २२, २०८२

ढोरपाटन (बागलुङ), २२ भदौ : एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै…

चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला

 भदौ २२, २०८२

काठमाडौँ, २२ भदौ : सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ…

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक

 भदौ २२, २०८२

ललितपुर, २२ भदौ : विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा…

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल : तीन महिनादेखि उडान भएन

 भदौ २२, २०८२

फिक्कल (इलाम), २२ भदौ : जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको…

गड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

 भदौ २२, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २२ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको…

मुक्तिका १७ वर्ष : अझै पूरा भएन मुक्त हलिया पुनःस्थापना

 भदौ २२, २०८२

अत्तरिया (कैलाली), २२ भदौ : हलिया प्रथा अन्त्य भएको १७ वर्ष पूरा भएको छ । सत्र वर्ष अगाडि अर्थात् २०६५ भदौ २१ गते सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो ।…