युद्धको सबैभन्दा ठूलो हवाई आक्रमणमा रुसले किएभस्थित युक्रेन सरकारको सिटमा प्रहार

 भदौ २२, २०८२

रुसले आइतबार बिहान युक्रेनमा युद्धको सुरुदेखिको सबैभन्दा ठूलो हवाई आक्रमण सञ्चालन गरेको छ । यस आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने किएभस्थित युक्रेन सरकारको सिटमा आगलागी भएको अधिकारीहरूले…

विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

 भदौ २२, २०८२

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा गर्ने निर्णय गर्नुभएको स्थानीय मिडियाले आइतबार जानकारी दिएका छन् । सत्तारूढ पार्टीका सदस्यहरूले माथिल्लो सदनमा भएको विनाशकारी चुनावी हारपछि नयाँ नेतृत्व खोज्दै गरेको अवस्थामा इशिबाले…

सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुन्छः महासचिव पोखरेल

 भदौ २२, २०८२

काठमाडौँ, २२ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताउनुभएको छ । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान…

शाही अनुमोदनपछि थाई टाइकुन अनुतिन चार्नविराकुलद्वारा प्रधानमन्त्रीको पदभार ग्रहण

 भदौ २२, २०८२

थाई टाइकुन अनुतिन चार्नविराकुलले आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ । राजाको अनुमोदनसँगै उहाँ देशका नयाँ नेता बन्नुभएको हो । यससँगै कन्जरभेटिभ कार्यकालको नयाँ चरण सुरु भएको छ । “महामहिम…

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

 भदौ २२, २०८२

म्याग्दी, २२ भदौ : गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट रु ६०…

राससकर्मी दर्नाललाई ‘भैरव रिसाल मिडिया लेखनवृत्ति’

 भदौ २२, २०८२

काठमाडौँ, २२ भदौ : राष्ट्रिय समाचार समिति (रासस)कर्मी सुशील दर्नाललाई ‘भैरव रिसाल मिडिया लेखनवृत्ति’ प्रदान गरिएको छ । वातावरण र जनस्वास्थ्य सस्था (एन्फो)ले आफ्नो २४औँ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ…

विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

 भदौ २२, २०८२

जलेश्वर (महोत्तरी), २२ भदौ : महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६…

इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

 भदौ २२, २०८२

भक्तपुर, २२ भदौ : इन्द्रजात्राको चौथो दिन भाद्र शुक्ल पूर्णिमाको दिन भक्तपुरको सिद्धपोखरीमा अर्थात् इन्द्र दहमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । इन्द्र जात्राको दिन शनिबार साँझ भक्तपुर नगरपालिका…

जेलेन्स्कीद्वारा पुटिनको मस्को बैठक प्रस्ताव अस्वीकार, किएभमा आमन्त्रण

 भदौ २२, २०८२

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनको मस्कोमा भेट्ने प्रस्ताव अस्वीकार गर्दै यस्तो अवास्तविक स्थान चयनले रुसले वार्ताप्रति वास्तविक चासो नराखेको सङ्केत दिएको बताउनुभएको छ । “म आतङ्ककारीको राजधानी…

होटल व्यवसायमा भारतीय पर्यटक मुख्य आधार बन्दै

 भदौ २२, २०८२

राँझा (बाँके), २२ भदौ : बाँकेमा अर्बौं लगानी भएको होटल व्यवसायका लागि भारतीय पर्यटक मुख्य आधार बन्दै गएका छन् । पछिल्लो पटक यहाँ सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल…