सामाजिक सञ्जाल नियमन गर्ने कार्य सकारात्मकः क्यान महासङ्घ

 भदौ २२, २०८२

काठमाडौँ, २२ भदौ : सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासङ्घले कानुनी दायरामा…

विदेशी मुद्राको विनिमयदर

 भदौ २२, २०८२

काठमाडौँ, २२ भदौ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१…

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

 भदौ २२, २०८२

लमजुङ, २२ भदौ : झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ…

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

 भदौ २२, २०८२

भोजपुर, २२ भदौ : जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु…

समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

 भदौ २०, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २० भदौ : गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजिक निर्माण व्यवसायी सङ्घको २८औँ साधारणसभा…

नेपाली विशेषताको समाजवाद : समृद्ध नेपाल सुखी नेपाली होः अध्यक्ष ओली

 भदौ २०, २०८२

गोदावरी (ललितपुर), २० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी…

दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक : पूर्वराष्ट्रपति यादव

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : पूर्वराष्ट्रपति डा रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड…

हुलाक टिकट प्रदर्शनी

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती सेवा सरकार चलाउनु विश्वासिलो र महत्वपूर्ण अङ्ग भएकाले सेवाको गौरव राख्न सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्ने…

‘फोहर व्यवस्थापनमा पोखराले धनगढीबाट सिक्न सक्छ’

 भदौ २०, २०८२

गण्डकी, २० भदौ : “सडक, पुल, भवन नभई हाम्रो नगर गौरवको योजना फोहर व्यस्थापन र सरसफाइ प्रवद्र्धन हो”, कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालले यसो भनिरहँदा कार्यक्रमका सहभागीले परर ताली…

थाई संसद्ले नयाँ प्रधानमन्त्री छान्दै

 भदौ २०, २०८२

थाई सांसदहरू शुक्रबार नयाँ प्रधानमन्त्री चयनका लागि भेला भएका छन् । प्रमुख दलहरूले भने चाँडै संसद् विघटन गरी आम चुनाव घोषणा गर्ने प्रतिस्पर्धी वाचा गरेका छन् । उनीहरूले यसलाई देशको…