राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ

 भदौ २८, २०८२

काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसमक्ष…

दक्षिण सुडानमा बाढी र द्वन्द्वको दोहोरो प्रकोप, संयुक्त राष्ट्रसंघ चिन्तित

 भदौ २८, २०८२

जुबा, २८ भदौ : संयुक्त राष्ट्र शरणार्थी उच्च आयुक्त (युएनएचसीअार) ले शुक्रबार दक्षिण सुडानमा बाढीका कारण एक लाखभन्दा बढी व्यक्तिहरू विस्थापित भएको जानकारी दिँदै, यस समस्याको समाधानका लागि थप अनुदान…

भारतमा सडक दुर्घटना हुँदा आठ जनाको मृत्यु, १५ घाइते

 भदौ २८, २०८२

बेंगलोर, २८ भदौ : भारतको दक्षिणी राज्य कर्नाटकमाको हसन जिल्लामा शुक्रबार राति एक सडक दुर्घटनामा ८ जनाको मृत्यु भएको र १५ जनाभन्दा बढी घाइते भएको छ । स्थानीय प्रहरीले यस…

संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत : कांग्रेस

 भदौ २८, २०८२

काठमाडौँ, २८ भदौ : नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको जनाएको छ । मुलुकको पछिल्लो विकसित…

म्यानमाको राखाइनमा हवाई आक्रमण, १९ जना विद्यार्थीको मृत्यु

 भदौ २८, २०८२

क्याउक्ताव, राखाइन,२८ भदौ : म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी कम्तीमा १९ जना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ज्यान गुमाएका छन्। घटनाबारे जानकारी दिँदै सशस्त्र समूह अराकान…

पाकिस्तानको पञ्जाबमा बाढी : ९७ जनाको मृत्यु, ४४ लाखभन्दा बढी प्रभावित

 भदौ २८, २०८२

इस्लामावाद, २८ भदौ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको बाढीका कारण हालसम्म कम्तीमा ९७ जनाले ज्यान गुमाएका छन् भने ४४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण…

पाँच दिनदेखि बन्द काठमाडौँ उपत्यकाका सार्वजनिक सवारीसाधन सञ्चालन

 भदौ २८, २०८२

काठमाडौँ, २८ भदौ : जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ । काठमाडौँ उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन्…

रूसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प

 भदौ २८, २०८२

क्यामचात्का, रूस,२८ भदौ : रूसको क्यामचात्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क-कामचात्स्की शहरको १११ किलोमिटर पूर्वमा थियो, जुन क्यामचात्का क्षेत्रको प्रशासनिक केन्द्र हो । भूकम्पको…

कङ्गोमा डुङ्गा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता

 भदौ २८, २०८२

किनशासा, २८ भदौ : डेमोक्रेटिक गणराज्य कांगोको उत्तर-पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार, यो…

यूक्रेनी ड्रोनले रूसी तेल टर्मिनलमा आक्रमण, तेल आपूर्ति प्रभावित

 भदौ २८, २०८२

कीएभ, २८ भदौ : यूक्रेनको सुरक्षा सेवाले रूसको बाल्टिक सागरमा रहेको प्रमुख तेल टर्मिनल, प्रिमोर्स्क पोर्टमा आक्रमण गरेको जनाएको छ । यस आक्रमणको क्रममा, पोर्टमा रहेका एक तेल वाहक जहाज…