आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर…

‘जेनजी’को प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : सरकारले जेनजी युवाले सोमबार आयोजना गरेको प्रदर्शनमा भएको जनधनको क्षतिको न्यायिक छानबिन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाको न्यायिक…

जेनजी प्रदर्शनका क्रममा भएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, छानबिन समिति बनाइने

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । आज भएको…

अमेरिकी अदालतद्वारा ट्रम्पविरुद्ध आठ करोड ३० लाख डलरको मानहानि आदेश कायम

 भदौ २३, २०८२

न्युयोर्क, २३ भदौ : अमेरिकी अपील अदालतले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध लेखक ई. जीन क्यारोललाई बदनाम गरेकोमा जूरीले तोकेको आठ करोड ३३ लाख डलर जरिवाना कायम राखेको छ ।…

टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मी सिभिलमा खटाइयो

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मीको टोली सिभिल अस्पतालमा खटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा प्रदर्शनका…

रुसको आक्रमणपछिको सबैभन्दा ठूलो हवाई आक्रमणपछि युक्रेनले कूटनीतिज्ञलाई क्षति देखायो

 भदौ २३, २०८२

किएभ, २३ भदौ : युक्रेनका वरिष्ठ अधिकारीहरूले सोमबार ६० विदेशी कूटनीतिज्ञलाई राजधानी किएभको मुटुमा क्षतिग्रस्त सरकारी भवनहरूको अवलोकन गराएका छन् । यो भ्रमण तीन वर्षअघि रुसले सुरु गरेको युद्धपछिको सबैभन्दा…

इन्टरपोलबाट रेड नोटिस जारी भएका थापा साउदी अरेबियाबाट पक्राउ

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : नेपाल प्रहरीले ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक जना प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ । पक्राउ पर्नेमा पर्वत…

त्रिविको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार  भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि…

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको…

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा घाइतेलाई रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न ‘हटलाइन १११५’ रातभर सञ्चालन गर्ने भएको…