लोत्से मलमा भएको आगजनीबाट ३५ करोड बढीको क्षति
काठमाडौँ, २७ भदौ : काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा आगजनी हुँदा ३५ करोडभन्दा बढीको क्षति भएको छ । जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते राति ९ः०० बजे लोत्से मलमा आगजनी…
पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति
काठमाडौँ, २७ भदौ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले…
ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न सिआइबीको अनुरोध
काठमाडौँ, २७ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न अनुरोध गरेको छ । सिआइबीले आज एक प्रेस विज्ञप्ति प्रकाशित…
पार्टीलाई जेनजीको चाहना बमोजिम बनाइने प्रतिबद्धता
काठमाडौँ, २७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेन–जीको चाहना बमोजिम बनाइने प्रतिबद्धता गरेका छन् । पार्टीका ३२ केन्द्रीय विभागका सचिवको आज भर्चुअल बैठकपछि…
आन्दोलनमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ, २७ भदौ : ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीकोे आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी…
‘सुनसान सिंहदरबार : भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’
काठमाडौँ, २७ भदौ : सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी…
अझै एक साता शेयर कारोबार नहुने
काठमाडौँ, २७ भदौ : जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार आगामी साताभर बन्द रहने जनाइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज एक सूचना…
आगजनी, लुटपाटको तस्बिर, भिडियो उपलब्ध गराउन प्रहरीको आग्रह
काठमाडौँ, २७ भदौ : नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाटलगायत विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराइदिन हुन अनुरोध गरेको छ । नेपाल प्रहरीले शुक्रबार…
फरार कैदीबन्दीलाई सम्पर्कमा आउन नक्खु कारागारको अपिल
ललितपुर, २७ भदौ : नक्खु कारागार प्रशासनले यही भदौ २४ गते कारागार परिसरबाट फरार भएका सम्पूर्ण कैदीबन्दीलाई तुरुन्त सम्पर्कमा आउन अपिल गरेको छ । फरार कैदीबन्दीलाई अविलम्ब उपस्थित भई प्रचलित…
घाइते सैनिकको समर्थनमा राजकुमार ह्यारीको युक्रेन भ्रमण
लन्डन, २७ भदौ : बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ । यो उहाँको चार वर्षभित्रको दोस्रो भ्रमण हो । ह्यारीले स्थापना गरेको…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२० घण्टा अगाडि
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
१५ घण्टा अगाडि
कांग्रेसका देउवा र कोइराला समूहको बैठक सकियो, भोलि पनि बस्ने
११ घण्टा अगाडि
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
१० घण्टा अगाडि






