काठमाडौँ, ५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । 

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज :   नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार यूएई जाने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार वेस्ट इन्डिजसँग युनिटी कप टी–२० सिरिज खेल्न नेपाली राष्ट्रि क्रिकेट टिम यूएई…

राष्ट्रपतिबाट नागरिकता ऐन संशोधन विधेयक प्रमाणिकरण

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक…

दुई लाख राष्ट्रिय परिचयपत्र जलेर नष्ट

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : कैलालीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको छ । जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको हो ।  जिल्ला…

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

 असोज ०५, २०८२

 मुक्तिनाथ (मुस्ताङ) ५ असोज : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरका कृषक आङ्ग्याल गुरूङ च्याङ्ग्रा लिएर छिमेकी जिल्ला म्याग्दीको सिमाना घाँसासम्म आउन १० दिन लाग्यो ।  गोठमै पुगेका व्यापारीलाई एक सय…

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा…

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर आयोगका अध्यक्ष माधवप्रसाद घिमिरेले प्रतिवेदन…

देशका विभिन्न ठाउँमा सडक अवरुद्ध

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : आज पनि देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार अहिले जाजरकोट–डोल्पा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान जाजरकोटको…

अरिङ्गालको टोकाइबाट १३ वर्षीय बालकको मृत्यु

 असोज ०५, २०८२

ताप्लेजुङ ०५ असोज : ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मेरिङ्देन गाउँपालिका – २, सान्थाक्राका १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको मृत्यु भएको हो । यस्तै अरिङ्गालको टोकाइबाट सोही…

सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल…

टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव…

लोकप्रिय