कांग्रेस मुख्यालयसहित ४८ भवन र नेताका ९५ निवासमा क्षति
काठमाडौँ, ५ असोज : २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं…
क्षति आकलनको मानक प्रारुप तयार गर्न समिति गठन
काठमाडौँ, ५ असोज : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको सार्वजनिक तथा निजी भौतिक संरचनामा पुगेको क्षतिको आकलन तथा लेखाजोखा…
विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा सिलवाल नियुक्त, शाक्यको सरुवा
काठमाडौँ, ५ असोज : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक इञ्जिनियर मनोज सिल्वाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को…
मतदाता नामावली ऐन संशोधन प्रस्ताव गृह मन्त्रालय पठाइयो
काठमाडौँ, ५ असोज : निर्वाचन आयोगले मतदाता नामावली ऐन संशोधन प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति…
जेनजी प्रदर्शन छानबिनका लागि बन्यो उच्चस्तरीय जाँचबुझ आयोग
काठमाडौँ, ५ असोज : सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व…
केन्द्रीय समिति भङ्ग गरी महाधिवशेन आयोजक समिति बनाउने माओवादी ‘हेडक्वार्टर’को प्रस्ताव
काठमाडौँ, ५ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति विघटन गरी महाधिवशेन आयोजक समिति बनाउने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । पार्टी मुख्यालय…
स्तरीयताको कसौंडी
प्रकाशचन्द्र खतिवडा छापिनु पर्नेकतिपय कविताहरु नछापि दिएरकविताको वीभत्स हत्यामासंलग्न भएका छनकेही सम्पादक र प्रकाशकहरु । सम्पादक महोदयम फिराद पत्र लेख्दैछुतिम्रा विरुद्धतिमीले उचित प्रष्टिकरण दिनु पर्नेछ ।फिराद पत्र दरपिट गरिएको अदालतमामेरो…
मन्त्री घिसिङ र भारतीय राजदूतबिच भेटवार्ता
काठमाडौँ, ५ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत…
खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ : प्रधानमन्त्री
काठमाडौँ, ५ असोज : प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आज…
आर्थिक समृद्धिका लागि सहयोग गर्न आग्रह
काठमाडौँ, ५ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भेट गरेर सङ्घका…






