बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना
काठमाडौँ, ०५ असोज : एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृश्य ललितपुरको…
मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको थामिनसक्नु भिड
काठमाडौँ, ५ असोज : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा अवस्थित हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा आइतबार विहानैदेखि भक्तजनहरूको थामिनसक्नु भिड लागेको छ । सोह्रश्राद्धको अन्तिम दिन औँसी…
विकराल बन्दै पशुमा बाँझोपन
काठमाडौँ, ०५ असोज : पशुलाई समयमै खान नदिने र नाम्ले तथा जुकाको औषधी नदिने आमकिसानको बानीले पशुमा थारोपन (बाँझोपन) को समस्या बढिरहेको छ । फेरि पशुलाई खान दिनु भनेको पनि…
दसैँमा दाउन्नेको यात्रा : सधैँ जाम हुन्छ दाउन्ने सडक
काठमाडौँ, ५ असोज : भैरहवाबाट भरतपुर बिरामी लिएर जाँदै गरेको ग २ च ३३८ नम्बरको एम्बुलेन्सका चालक कृष्णप्रसाद तिवारी शुक्रबार बिहान ८ बजे बर्दघाटको उकालो उक्लँदै हुनुहुन्थ्यो । दाउन्नेका जाम छिचोल्दै…
आज तीन प्रदेशका केही स्थानमा वर्षा हुने
काठमाडौँ, ५ असोज : हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा…
बढ्यो दसैँको चहलपहल अनुगमन आवश्यक
काठमाडौँ, ०५ असोज : चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ताको चहलपहल ह्वात्तै बढेको छ । दसैँका लागि आवश्यक पर्ने उपभोग्य खाद्यवस्तुदेखि लत्ताकपडा खरिद गर्न बजारमा उपभोक्ताको भिडभाड हुन थालेको हो । उपभोक्ताको…
भारतमा फैलियो अमिबा
काठमाडौँ, ०५ असोज : भारतमा फैलिएको ‘ब्रेन इटिङ अमिबा’ को सङ्क्रमण नेपालमा फैलन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा ६९…
पितृपक्ष समापन गरिँदै
काठमाडौँ, ०५ असोज : आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन…
सगरमाथामा अब हिलारी–तेन्जिङकै बाटो
काठमाडौँ, ५ असोज : आगामी वसन्तयामको सगरमाथा आरोहणमा परम्परागत बाटो प्रयोगमा आउने भएको छ । सगरमाथाको चुचुरोमा पहिलो मानवपाइला टेकेका एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले आरोहण गर्दा प्रयोग गरेको उक्त…
पुनर्निर्माणका लागि अध्ययन सुरु
काठमाडौँ, ०५ असोज : जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटले सिंहदरबार परिसरभित्रका क्षतिग्रस्त भवनको अवस्था बुझ्न ‘आगजनीपछिको द्रुत विश्लेषण’ (र्यापिड भिजुअल एसिसमेन्ट) सुरु गरिएको…






