ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार

 असोज ०७, २०८२

ह्वाइट हाउसले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गरेको अनुरोध अस्वीकार गरेको छ । मदुरोले दुई कट्टर शत्रुबीच तनाव कम गर्न संवाद प्रस्ताव गर्नुभएको थियो…

आश्विन शुक्ल द्वितीया : ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना

 असोज ०७, २०८२

काठमाडौँ, ७ असोज : नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरेमा ब्रह्मतत्वको…

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

 असोज ०७, २०८२

राजविराज (सप्तरी), ७ असोज : यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी…

‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल हिड्नुपर्ने

 असोज ०७, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), ७ असोज : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी क्षेत्रका गर्भवती नजिकमा प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमा नै सुत्केरी हुन बाध्य छन् । बस्तीबाट आठ किलोमिटर टाढा…

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

 असोज ०७, २०८२

काभ्रेपलाञ्चोक, ७ असोज : जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयानुसार दसैँभर जिल्लामा टिपर…

सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय–व्यवसाय बन्द

 असोज ०७, २०८२

सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मङ्गलबार कम्तीमा १० वटा सहरमा विद्यालय र व्यवसाय बन्द गर्ने आदेश दिइएको छ । यी उपायहरूले लाखौँ मानिस प्रभावित हुनेछन् भने चीनको प्रमुख…

विदेशको अनुभव, स्वदेशमा उपयोग

 असोज ०७, २०८२

भोजपुर, ७ असोज : वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका…

अमेरिकी सांसदको चेतावनी : चीनसँग सैन्य ‘गलतफहमी’ को जोखिम

 असोज ०७, २०८२

चीनका लागि अमेरिकी कङ्ग्रेस प्रतिनिधिमण्डलका नेताले मङ्गलबार दुई देशका सेनाबीच ‘गलतफहमीको जोखिम’ बढ्दै गएको चेतावनी दिएका छन् । रक्षा प्रविधि तीव्र गतिमा अघि बढिरहेका कारण आपसी द्वन्द्वको सम्भावना उच्च रहेको…

सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो

 असोज ०७, २०८२

काठमाडौँ, ७ असोज : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…

अपहरणपछि किशोरको हत्या

 असोज ०७, २०८२

गोलबजार (सिरहा), ७ असोज : यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको…