फोटो फिचर
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
चीनको राजधानी बेइजिङमा जुन १४ तारिखदेखि एक सातासम्म नेपाली सांस्कृतिक वस्तुहरूको सौन्दर्य झल्किने भएको छ । सन् २०२५ बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह चैत्यको प्राङ्गणमा सुरू भएको हो । विशेष प्रदर्शनी,…
युद्धस्तरमा निर्माण हुँदैछ त्रिवि क्रिकेट मैदान
काठमाडौँ, ३१ जेठ : त्रिवि क्रिकेट मैदान कीर्तिपुर अहिले पुनर्निर्माणको क्रममा छ । हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दैआएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् । माटोको ढिस्कामा बसेर…
लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना
काठमाडौं, २९ जेठ । युरोप र अमेरिका क्षेत्रहरूमा रहेका विदेशस्थित नेपाली नियोगका प्रमुखहरूको सहभागितामा आयोजित “लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना” शीर्षकको भर्चुअल कार्यशालालाई परराष्ट्रमन्त्री डा. आरजु राणा…
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण गरेको तुनह्वाङको नेपाल साइनो
मे अन्तिम सातातिर चीनको भ्रमण गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कान्सु प्रान्तको उत्तरपश्चिममा रहेको तुन ह्वाङ मोकाउ गुफा पुगेकी थिइन् । चीनका विभिन्न ठाउँमा आफ्ना शानदार सम्पदा देखाउने चिनियाँ संस्कृति…
चिनियाँ शान्सीमा सुनौलो गहुँखेत हुँदै दौडिरहेको बुलेट
फोटोग्राफर चाङ स्युफङले हालै शान्सी प्रान्तको युन्चङ सहरको स्यास्यान काउन्टीको श्वेथौ टाउनसिपमा खिचेका मनोरम तस्बिरहरू जो कोहीका लागि निकै लोभलाग्दा छन् । तस्बिरले फसल भित्र्याउन तयारी अवस्थामा रहेको सुनौलो गहुँबारी हुँदै हाइस्पीड रेलहरू गुडिरहेको कुरालाई चित्रण गरेको छ।…
चीनमा भव्य रुपमा मनाइँदै ड्रागन बोट फेस्टिभल
ड्र्यागन बोट फेस्टिभल चीनका धेरै क्षेत्रमा रमाइला गतिविधि गर्दै मनाइँदेछ । चीनको एक परम्परागत र महत्त्वपूर्ण पर्व ड्रागन बोटलाई चिनियाँमा त्वान वु च्ये भनिन्छ । प्रसिद्ध चिनियाँ देशभक्त कवि चु युआनको सम्झनामा मनाइन्छ ।…
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा चीनको तुनह्वाङमा नेपाली प्रतिनिधि मण्डल
मे २८ तारिख नेकपा एमालेकी वरिष्ठ नेतृ एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले कान्सु प्रान्तस्थित तुनह्वाङको भ्रमण गरेको छ । भ्रमण औद्योगिक पार्क निर्माण, नयाँ ऊर्जा प्रयोग, तल्लो तहको शासन, अमूर्त…
चिनियाँ ट्वीटर ‘वेइपो’मा नेपालका मनोरम तस्बिरहरू
सिना वेइपो प्रयोगकर्ता आधारित जानकारी शेयर गर्ने, प्रसार गर्ने र प्राप्त गर्ने प्लेटफर्म हो । यसले चीनमा कुल वेइपो प्रयोगकर्ताहरूको संख्याको ५७ प्रतिशत र चीनमा कुल वेइपो गतिविधिहरूको संख्याको ८७…
नेपालमा छायाङ्कन भएको चिनियाँ चलचित्र : ‘पर्ख ! हावा चल्छ ।’
सन् २०१३ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ तारिख चीनमा एउटा चलचित्र सार्वजनिक भयो जसको छायाङ्कन नेपालमा गरिएको थियो । चिनियाँमा तङ फङ लाई (等风来) लाई सिधा उल्था गर्ने हो भने ‘पर्ख, हावा चल्छ’ भन्ने…
उत्तर भारतमा खडेरीको चिन्ता, औसतमा कम वर्षा
एजेन्सी, ८ जेठ उत्तर प्रदेश, हरियाणा, पञ्जाब र बिहार जस्ता उत्तर भारतका धेरै भागहरूमा यस पटक पर्याप्त मनसुनी वर्षा नभएको देखिन्छ । त्यसैले, यी राज्यहरूमा खडेरीको अवस्था सिर्जना भएको छ । यसले कृषि र…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






