फोटो फिचर
निजामती दिवसको अवसरमा प्रम देउवाद्वारा वृक्षरोपण
काठमाडौं, भदौ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले विष्णुुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा वृक्षरोपण गर्नुभएको छ । यस वर्षको निजामती दिवसको अवसर पारेर सो वृक्षरोपण कार्यक्रम अयोजना गरिएको…
स्वदेशी पर्यटककाे राेजाइमा कन्याम
कन्याम, भदौ १५ : प्राकृतिक चुचुराभित्र हरिया चियाका बुट्टा । चियाको सुन्र्दताले इलामको कन्याम सधै पर्यटकको रोजाइमा पर्दे आएको छ । सूर्याेदय नगरपालिकाको प्रवेशद्वारको रुपमा रहेको कन्याम तराईको अचाक्ली गर्मीबाट उम्किएर…
श्रीकृष्ण जन्माष्टमीका अवसरमा कृष्ण मन्दिरमा भीड
काठमाडौँ, भदौ १४ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले…
कोभिडले सुनसान उपल्लो मुस्ताङमा देखिन थाले आन्तरिक पर्यटक
बेनी, भदौ १२ : हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो भेकमा पर्ने लो–घेकर दामोदर कुण्ड गाउँपालिका (साविकको सुर्खाङ गाविस)को दामोदर कुण्ड क्षेत्रमा आन्तरीक पर्यटकहरु पुग्न थालेका छन् । मुस्ताङका स्थानीय तहमा कार्यरत कर्मचारी…
निरन्तरको वर्षाले धनुषाको दक्षिणी भेग डुबानमा
ढल्केवर, साउन ११ : बिहीबारदेखि परेको निरन्तरको वर्षाको पानीले धनुषाको दक्षिणी भू भाग डुबानमा परेका छन । जिल्लाको औरही नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेको हो । हालसम्म…
कैलालीको विभिन्न क्षेत्रमा डुबान
धनगढी, भदौ ११ : कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको विभिन्न क्षेत्र डुबानमा परेको छ । अविरल वर्षाका कारण काँढा, कान्द्रा, पथरैया, मोहना नदीमा आएको बाढीले डुबान भएको हो । बाढीका…
बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी, भदौ ११ : पछिल्लो दुई दिनदेखि परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पश्चिम नवलपरासीको सुनवल, वर्दघाट, नगरपालिकाले…
ओमानमा नेपालको राष्ट्रिय क्रिकेट टोलिको अभ्यास
काठमाडौं, भदौ ११ : आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न ओमान पुगेको नेपालको राष्ट्रिय क्रिकेट टोलिले अभ्यास सुरु गरेको छ । ओमानमा गत् मङ्गलबार नै अवतरण गरेको राष्ट्रिय टोलिको बुधबार पीसीआर परीक्षण…
बाढीपहिरोले बेनी-जोमसोम सडक पुनः अवरुद्ध
बेनी, भदौ ८ : आइतबार रातिदेखि परेको वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका कारण मुस्ताङलाइ केन्द्रीय सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्र…
तस्बिरमा जनैपूर्णिमा पर्व
काठमाडौं, भदौ ६ : साउन शुक्ल पूर्णिमाका दिन आज चूूडाकर्म सम्पन्न गरेका आमतागाधारीले वैदिक मन्त्रोच्चारण गरिएको यज्ञोपवित अर्थात् रक्षासूूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् । चूूडाकर्म नगरेकाले पनि नाडीमा…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३






