फोटो फिचर
विश्व नेताहरूसँग प्रधानमन्त्री देउवाको भेटवार्ता
ग्लास्गो, कात्तिक १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा विभिन्न देशका…
बेनी–जोमसोम सडक खण्ड हिलाम्मे, यात्रुको बिजोग
बेनी, कात्तिक ३ : लगातारको वर्षाले गर्दा सडक हिलाम्य हुँदा बिदा मनाउनका लागि मुस्ताङ भ्रमणका लागि निस्केका यात्रुहरुलाई सास्ती भएको छ । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वर,…
मुस्ताङको उच्च पहाडमा हिमपात, बेनी जोमसोम सडकमा अवरोध
बेनी, कात्तिक २ : पछिल्लो दुई दिनदेखिको अविरल वर्षाले हिमालपारीको जिल्ला मुस्ताङका उच्च पहाडमा हिउँ परेको छ भने बेनी जोमसोम सडक खण्डको विभिन्न स्थानमा अविरल वर्षाले गर्दा सडकमा हिलो जम्दा समस्या…
साफ च्याम्पियनसिप उपविजेता टोलीकाे काठमाडौंमा भव्य स्वागत
काठमाडौं, कात्तिक १ : साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा…
तस्बिरमा दशैं मनाएर राजधानी फर्कनेको भीड
काठमाडौं, कात्तिक १ : दशैंको विदा सकिएसँगै शहरबाट दशैं मनाउन गाउँ गएकाहरू फर्कने क्रम शुरु भएको छ । देशका विभिन्न भागबाट साेमबार राजधानी आउने सवारी साधनमा कोचोकोच गरी यात्रु राजधानी फर्किएका…
विजया दशमी (मोहनी)मा शरीरमा दीपावली
भक्तपुर, असोज २९ : विजया दशमी (मोहनी)को पावन अवसरमा यहाँस्थित भक्तजनहरुले शुक्रबार दीपावली गरेका छन् । ब्रह्मायनी मन्दिरमा आएर विधिपूर्वक अष्टमातृकाको पूजा गर्न विहानदेखि भक्तजनहरुको घुइँचो लागेको छ । भक्तजनहरुले पूजा…
तस्बिरमा तलेजु भवानी मन्दिरमा भक्तजनकाे भीड
काठमाडाैं, असाेज २८ : हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरआज भक्तजनकाे भीड लागेकाे छ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष…
दसैंमा पनि रोकिएन तनहुँ जलविद्युत आयोजनाको काम
तनहुँ, असोज २७ : तनहुँ जलविद्युत आयोजनाको काम दशैंको समयमा धमाधम भईरहेको छ । सुरुङ निर्माण र प्रशारण लाईनको काममा कामदार तथा कर्मचारीहरु खटिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज २…
तस्बिरमा राजधानीका विभन्न शक्तिपीठहरूमा भीड
काठमाडौँ, असोज २७ : बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आजै राजधानीका विभन्न शक्तिपीठहरूममा भक्तजनहरूका…
राष्ट्रपति भण्डारीद्वारा पलाञ्चाेक भगवतीको दर्शन
बनेपा, असोज २७ : राष्ट्रपति विद्यादेवी भन्डारीले काभ्रेको पाँचखाल नगरपालिका ९ मा रहेको पलाञ्चाेक भगवतीको दर्शन गर्नुभएको छ । उहाँ बुधबार पाँचखालमा रहेको वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म नेपाली सेनाको हेलिकाेप्टरमा…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३






