प्रवास
अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र
लण्डन, असार २ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए…
कोरोनाबाट विदेशमा नेपालीको मृत्यु क्रम रोक
काठमाडौँ, जेठ ३२ : कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि…
अलपत्र कामदारको छिटो उद्धार गर्न आग्रह
टेक्सस, जेठ ३१ : विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गर्नुभएको छ । कोभिड–१९ को…
कुबेतबाट सात बालबालिकासहित १४९ महिला स्वदेश भित्रिए
काठमाडौँ, जेठ ३० : कुवेतबाट आज पनि १४९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । कुवतको जजिरा एयरलायन्सको जहाजबाट नेपाली नागरिक लिएर साढे मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रेको हो । त्रिभुवन…
स्वदेश फर्कने क्रम जारी
काठमाडौँ, जेठ २९ : विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश फर्कने क्रममा मङ्गलबार राति ११ जना अस्ट्रेलियाबाट स्वदेश आएका छन् । अस्ट्रेलियाबाट राति करिब साढे दस बजेको उडानबाट उनीहरू स्वदेश फर्किएका…
कुवेतबाट तीन सय नेपाली भोलि मध्यान्न काठमाडौँ आइपुग्ने
काठमाडौँ, जेठ २८ : कुवेतबाट नेपाली नागरिक बिहीबारमात्र स्वदेश फर्कने भएका छन् । त्यहाँबाट दुई वटा उडानमार्फत तीन सय जना नेपाली नागरिक नेपाल फर्कँदैछन् । बुधबार नै उनीहरू आउने भनिए पनि…
स्वदेश फर्किन ५० हजार इच्छुक, २४ हजारलाई फर्काउन सिफारिस
काठमाडौँ, जेठ २७ : कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् । जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई…
विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर घट्याे
काठमाडौँ, जेठ २५ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो…
विदेशबाट उद्धार गरी ल्याइएका गर्भवती र सुत्केरीलाई छुट्टै क्वारेन्टाइन
काठमाडौँ, जेठ २५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरी ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्ने बताउनुभएको छ । कोभिड–१९ सक्रमणको जोखिमबाट गर्भवती र…
कामदार फिर्ता पठाउन स्पष्ट खाका माग
काठमाडौँ, जेठ २५ : वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूले गन्तव्य देशबाट नागरिक पठाउन सरकारसँग स्पष्ट खाका पठाउन आग्रह गर्नुभएको छ । सरकारले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नागरिकलाई…
लोकप्रिय
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
२३ घण्टा अगाडि
सादा जीवन, उच्च विचार — अल्बर्ट आइन्स्टाइनको प्रेरक कथा
कार्तिक १९, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरु
२० घण्टा अगाडि
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन
कार्तिक २१, २०८२





